देश

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा कुन दलबाट को-को जाँदै छन् ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा विघटित प्रतिनिधिसभामा मुख्य दलहरूका दोस्रो तहका नेताहरू जाने भएका छन् । प्रधानमन्त्री कार्कीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल

विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जना पक्राउ

विराटनगर । नेपाल प्रहरीले विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जनालाई पक्राउ गरेको छ । विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लंघन गर्दै क्यासिनोमा नेपालीहरूलाई लुकीछिपी प्रवेश दिएपछि सञ्चालकसहित

जस्तोसुकै अवस्थामा पनि देश कांग्रेसले सम्हाल्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुक जस्तोसुकै संकटमा परे पनि त्यसलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसले नै लिनुपर्ने बताएका छन् । सोमबार बिहान कार्यकर्तालाई सम्बोधन गर्दै थापाले उत्तेजनामा देशलाई धकेल्न

आज प्रधानमन्त्रीसहित दल र सुरक्षा प्रमुखसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारीका विषयमा छलफल गर्दैछ । दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुने तय

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर आज सर्वोच्च जाँदै कांग्रेस–एमाले

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न निवर्तमान १४१ सांसदको हस्ताक्षर लिएर आज सर्वोच्च अदालतमा जान लागेका छन् । सांसद् पुनर्स्थापनाको माग लिएर अग्रणी दुई दल

भदौ २३ को घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ मा भएको अकल्पनीय घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन महामन्त्री थापाले भने- ‘म

विमानस्थलबाट गाँजा तस्करी, दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा तस्करी गर्ने क्रममा भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले चार किलो २८४ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । नेपाल

श्रीमती हत्याको आरोपमा रोल्पामा एक पुरुष पक्राउ

रोल्पा, पुस ५ । रोल्पामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका–५ जस्पुरका ४८ वर्षीय अमराज दमाईलाई ५२ वर्षीया श्रीमती रीमा परियारको

असन्तुष्ट जेनजी समूहले आज माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौं, पुस ७ । सरकारसँग असन्तुष्ट मिराज ढंगाना नेतृत्वको जेनजी समूहले आजबाट विरोध प्रदर्शन गर्दैछ । सुशीला कार्की नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै ढंगाना समूहले सोमबार

किशोरी बलात्कार आरोपमा एक युवा पक्राउ

धनकुटा, पुस ७ । धनकुटामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका–८ सान्ताङका २९ वर्षीय मानबहादुर राई पक्राउ परेका छन् । बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको