देश

नेपाल वायुसेवा निगममा जागिर खुल्याे

काठमाडाैं, कार्तिक १ सरकारी स्वामित्वकाे नेपाल वायुसेवा निगमका जागिर खुलेकाे छ । निगमले असाेज ३० गते सूचना जारी गर्दे छ वटा पदका लागि ५२ जनाका लागि दरबन्दी खुलाएकाे हाे । निगमले

दाहाल छिट्टै ‘देशद्रोही’ सावित हुने बिजुक्छेको भनाई

काठमाण्डौ,कार्तिक १ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल छिट्टै ‘देशद्रोही’ सावित हुने दाबी गरेका छन् । रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेले

किन तेर्स्याए त किसानहरुले भन्सार गेटमै केरा ?

काठमाण्डौ, कार्तिक १ कञ्चनपुर र कैलालीका केरा किसानले गड्डाचौकी भन्सार गेटमै केरा तेर्स्याएर आन्दोलन शुरु गरेका छन् । दुई जिल्लाका केरा व्यवसायीले ल्याव परीक्षण नगरी भारतबाट केरा भित्र्याएको भन्दै किसानहरुले

कति पुग्याे सुनकाे मूल्य ?

काठमाडौं, कार्तिक १ दसैँ अघिदेखि स्थिर रहेको सुनको भाउमा सोमबार पनि कुनै उतार चढाव आएको छैन । दसैँ अघिको जस्तै सुन तोलामा आज ५६ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा

नेपाली सेनामा दुर्इ हजार जागिर खुल्याे

काठमाडाैं, कार्तिक १ नेपाली सेनाले एकैपटक २१ सयभन्दा बढीका लागि जागिर खुलाएको छ । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको

जलविद्युत विकासका क्षेत्रमा सहकार्य गर्न दाहालको प्रस्ताव

काठमाण्डौ, कार्तिक १ प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन सदस्य मुलुकहरुबीच वार्ता र सहकार्यका लागि अनुपम अवसर भएको बताएका छन् । ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलनलाई आइतबार गोवामा सम्बोधन गर्दै दाहालले यो क्षेत्रले

ब्रिक्स सम्मेलन सकियाे, के-के भयाे ?

काठमाडाैं, कार्तिक १ बिम्स्टेकसँग सहकार्य गर्न सकिने क्षेत्रहरु पहिल्याउनेलगायत १०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न भएको छ । सो घोषणापत्रमा यस क्षेत्रको शान्ति, विकास, समृद्धिलगायत साझा उद्देश्यलाई थप

सुदूरपश्चिममा भूकम्पको धक्का

काठमाडौं, कार्तिक १ सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ । सीमा पारी भारतमा सोमबार बिहान सवा ६ बजे ४ रेक्टर स्केलको भूकम्प गएको र त्यसकै धक्का सुदूरपश्चिममा महशुस भएको राष्ट्रिय भूकम्प

यी हुन् धेरै दुर्घटना हुने चार सडक

काठमाडाैं, कार्तिक १ सडक विभागले गरेको एक अध्ययनले देशभरका सडकहरूमध्ये चारवटा सडकखण्डमा धेरै दुर्घटना हुने गरेको देखाएको छ । सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ–राम्दी खण्ड (१२ किलोमिटर), लमही–तुल्सीपुर सडकखण्ड (२९.६२ किलोमिटर), अरनिको राजमार्गको

सत्तारूढ दलबाटै प्रचण्डकाे अालाेचना, रामशरणले मुख खाेले

काठमाडाैं, असाेज ३० नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम भन्दा बढी भाषण गरेको बताएका छन् । रिपोटर्स क्लवले काठमाडौंमा गरेको साक्षात्कारमा सरकारकै घटक नेता महतले