देश

राजदेवीमा १४ हजार ६ सय बढी बोकाको बलि

काठमाडौं असोज २५ जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यो वर्षको दसैंमा १४ हजार ६ सय १७ बोकाको बलि चढाइएको छ । आइतबार तथा अष्टमीको राति ८ बजे सुरु भएको बोका बलिदानको

मुल पुजारी र काका काकीको हातबाट टीका ग्रहण गरिन् राष्ट्रपति भण्डारीले

काठमाडौं, असोज २५ राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ०८ः४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका लगाएकी छन् । सोही अवसरमा राष्ट्रपति भण्डारीले

८७ वर्षिय पिताबाट टीका ग्रहण गरे, अध्यक्ष ओलीले

काठमाडौं, असोज २५ पूर्व प्रधामन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना ८७ वर्षीय पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका छन् । उनले टीकाको उत्तम साइत ८ बजेर ४५

यस्तो भनिएको छ प्रधान्मन्त्री दाहालको शुभकामना सन्देशमा

काठमाडौँ, असोज २४ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादसैँका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुका लागि शुभकामना व्यक्त

आज विजयादशमी, टीकाको उत्तम साइत बिहान ८ : ४५ मा

काठमाडौँ, असोज २५ आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत

आज दसैंको विशेष दिन राष्ट्रपति भण्डारीद्धारा शुभकामना सन्देश व्यक्त

काठमाडौँ, असोज २५ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका

बडादसैँको टीकाको उत्तम साइत बिहान ८ः४५ बजे

काठमाडौँ,  असोज २४ यस वर्षको बडादसैँको टीकाको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका लागि

नेपाल टुक््रयाउने सपना नदेख्न भारतलाई एमालेको चेतावनी

काठमाडौं, असोज २४ मधेस र पहाडबीच विवाद उत्पन्न गराएर नेपाल टुक्र्याउने सपना नदेख्न एमाले सचिव योगेश भट्टराइले भारतलाई चेतावनी दिएका छन् । प्रवासी नेपाली मंच युएईले आयोजना गरेको भेटघाट तथा

पृथ्वी राजमार्ग फेरि अवरुद्ध, यात्रुलाई सास्ती

काठमाडौं, असोज २४ ऐना पहरामा पहिरो खसेपछि पृथ्वी राजमार्ग फेरि अवरुद्ध भएको छ । यसरी अवरुद्ध हुँदा पश्चिम नेपालका लागि छुटेका सय भन्दा धेरै गाडी मुग्लिनमा रोकिएका ट्राफिक प्रहरीले जनाएको

८ सय बढी राँगा तथा बोकाको बलि दिएर मनाइयो महाअष्टमी, त्यसरी नै आज महानवमी पनि मनाइँदै

काठमाडौं असोज २४ बैतडीको देहीमाडौँमा रहेको निंगलाशैनी भगवती मन्दिर र मेलौली स्थित मेलौली भगवती मन्दिरमा आइतबार दशैँको महाअष्टमीका दिन ८ सय भन्दा बढी राँगा तथा बोकाको बलि दिइएको छ ।