
काठमाडौं, असार २५ कुनै समय लागूऔषध दुव्यर्सनी बनेका र त्यसै कारण पाँच वर्ष काराबासको सजाय समेत भुक्तान गरेका एक युवा अन्ततः कविको जुनीमा प्रकट भएका छन् । भरतपुर, चितवनका उनै

काठमाडाैं, असार २५ सरकारले साउन १ गतेदेखि नयाँ झिटिगुन्टा आदेश लागू गर्दैछ । यसअनुसार विदेशबाट आउँदा ल्याउन पाइने वस्तुहरुमा विभिन्न परिवर्तनहरु गरिएको छ । सरकारले यसअघि विदेशबाट ल्याउन दिने केही वस्तुहरुमा

काठमाडाैँ, असार २४ साताको अन्तिम दिन शुक्रबार आज सुनचाँदीको भाउ घटेको छ। आज सुन प्रतितोला १ सय रुपैयाँ कम हुँदै ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। बुधबार र

काठमाडौँ, असार २४ संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित डा अयोधिप्रसाद यादवको नाम अनुमोदन गरेको छ । कार्यबाहक प्रमुख आयुक्त रहनुभएका उहाँको सुनुवाइपछि समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा आज

स्वास्थ्यमा सुधारको सङ्केत काठमाडौँ, असार २२ नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य स्थितिमा केही सुधार देखिएपनि अझै गम्भीर रहेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहनुभएका महामन्त्री कोइरालालाई आज बिहान

काठमाडाैं, असार २१ मदन पुरस्कार गुठीले मदन पुरस्कार लागि प्रारम्भिक छनौटमा परेका सात पुरस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । यसअघि विजेताको नाम मात्र सार्वजनिक गर्ने गरिएको भएपनि २०७२ सालबाट श्रेष्ठ

काठमाडौं, असार २१ प्राज्ञ श्रवण मुकारुङले ‘भाषाको जन्म हुनुभन्दा पहिला नै कविता जन्मिएको’ बताउँदै ‘कविताले भाषालाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने’ ठोकुवा गरे । नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभागसँगको सहकार्यमा
काठमाडाैं, असार २० नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो

काठमाडौं, असार १९ वरिष्ठ साहित्यकार डा. अभि सुवेदीले बदलिँदो विश्व परिवेशमा अनुवादको महत्व अपरिहार्य रहेको बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठान, अनुवाद साहित्य विभागद्वारा आइतबार प्रज्ञा भवनमा आयोजित अनुवाद सम्बन्धी विचार

काठमाडौं, असार १८ भीड र हल्लाहरुभन्दा पर बसेर चुपचाप बेग्लै स्वादका कविता लेखिरहेका चितवनका कवि मुकुन्द खलपात्र आफ्ना भर्जिन कविताहरुका साथ राजधानीमा प्रस्तुत हुने भएका छन् । असार २४ गते