देश

बालिका बलत्कारकाे अाराेपमा प्रकाउ

दाेलखा, असार १३ तीन वर्षिया नाबालीकालाई जबरजस्ती करणी  गरेको आरोपमा दोलखाको सुन्द्रावति गाविसका एक युवकलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ । गाविसको वडा नम्बर ९ बस्ने १८ वर्षिया बिमल

सन्नी लियाेनी नेपाल अार्इपुगिन्

काठमाडाैं, असार १३ बलिउड नायिका सन्नी लियोनी नेपाल आएकी छिन् । उनी एक पार्टीमा सहभागी हुन नेपाल आएकी हुन् । सन्नीले आफू नेपाल आउन लागेको जानकारी ट्विटरमार्फत दिएकी थिइन् । सन्नीले

चिनियाँ लेखक नेपालमा

काठमाडौं, असार १३ नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा चिनियाँ लेखकहरुको एक प्रतिनिधि मण्डल पाँच दिने औपचारिक भ्रमणका क्रममा शनिवार काठमाडौँ आइ पुगेको छ । चिनियाँ लेखक सङ्घ सिर्जना तथा सम्पर्क विभागका महानिर्देशक

कति पुग्याे सुनकाे मूल्य ?

काठमाडाैं, असार १३ सुनको मूल्य सोमबार दुई सय रुपैयाँ बढेको छ। मूल्य बढेसँगै सुन आज ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार एकैदिनमा

काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १० लाख क्षतिपूर्ति

काठमाडाैं, असार ९ बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । बैठकले काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन

राेजगारीका लागि चार देश प्रतिवन्ध

काठमाडाैं, असार ९ सरकारले वैदेशिक रोजगारीका लागि जान अफगानिस्तानसहितका चार देशमा प्रतिवन्ध लगाएको छ । अफगानिस्तानको राजधानी काबुल विस्फोटमा १३ नेपालीको मृत्यु भएपछि सरकारले यो कदम चालेको हो । बिहीबार

अाजकाे राशिफल

अाज वि.सं. २०७३ साल असार ८ गते बुधबार। इश्वी सन् २०१६ जुन २२ तारिख। नेपाल संवत् ११३६ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– द्वितीया, १७:०२ बजेउप्रान्त तृतीया। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस् मेष

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल असार ७ गते मंगलबार। इश्वी सन् २०१६ जुन २१ तारिख। नेपाल संवत् ११३६ तछलागा। आषाढ कृष्णपक्ष । तिथि– प्रतिपदा, १६:५६ बजेउप्रान्त द्वितीया। तपार्इकाे अाजकाे राशिफल

काबुल घटनाका नेपालीकाे पहिचान खुल्याे (सबै मृतक र घाइतेहरूकाे नाम ठेगाना सहित)

अात्मघाती बम अाक्रमणमा परेर अफगानिस्तानकाे काबुलमा साेमबार मृत्यु भएका १२ जना नेपालीकाे पहिचान खुलेकाे छ। अात्माघाती बम हमलाकारीले विदेशी कम्पनीको कर्मचारी अाेसार्ने सानो बसलाई लक्ष्यित गर्दै काबुलको ९ पिडी सिटी,

अफगानिस्तानमा नेपाली चढेको बसमाथि बम अाक्रमण, १४ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहानै भएको आत्मघाती बम विस्फोटनमा नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश नेपाली र फिलिपिनो सुरक्षा ठेकेदार रहेको टोलो न्यूजले दाबी गरेको छ । समाचार