देश

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल असोज २९ गते शुक्रबार। इश्वी सन् २०१५ अक्टोबर १६ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– तृतीया, ९:२५ बजेउप्रान्त चतुर्थी। तपाईको अाजको राशिफल

एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित

काठमाडौं, असोज २८ गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा टेकबहादुर (टीबी) कार्कीलाई पराजित गर्दै घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

केरुङ नाका खुल्यो

काठमाडौं, असोज २८ चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ पुग्ने बाटो खुलेको छ । १२ वैशाखको भूकम्पपछि आएको पहिरोले क्षति पुर्‍याएको रसुवागढीबाट करिब २६ किलोमिटर सडक चीनले मर्मतसम्भार गरी सडक सुचारु

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल असोज २८ गते। बिहीबार। इश्वी सन् २०१५ अक्टोबर १५ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– द्वितीया , ८:०६ बजेउप्रान्त तृतीया। तपाईको अाजको

राष्ट्रपति एमालेलाई, विद्या भण्डारीको सम्भावना बढ्यो

काठमाडौं, असोज २७ सरकार नेतृत्व दल नेकपा एमालेले राष्ट्रपति पद आफैंसँग राख्ने भएको छ। सत्ता साझेदार तीन दलबीच मंगलबार एमालेलाई राष्ट्रपति, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई उपराष्ट्रपति, एकीकृत नेकपा माओवादीलाई सभामुख

एमाअाेवादीले कुन-कुन मन्त्रालय पायो ?

काठमाडौं, असोज २६ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा एकीकृत नेकपा माओवादीले पाउने आठ मन्त्रालयको टुङ्गो लागेको छ । मन्त्रालय बाँडफाँडबारे प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष

गुगल ब्वाई आदित्यको रोग पत्ता लागेन

काठमाडौं, असोज २५ तीन महिनादेखि अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा उपचाररत् चमत्कारिक क्षमताका धनी बालक आदित्य दाहालको रोग अझैसम्म पत्ता लाग्न सकेको छैन । नेपाल सरकार, अमेरिकास्थित नेपाली दूतावास तथा विभिन्न संघ–संस्थाहरुको सहयोगमा

आजदेखि दसैं सुरु, घरघरमा घटस्थापना गरिँदै

काठमाडौं, असोज २६ विजयादशमीको पहिलो दिन मंगलबार घरघरमा कलश स्थापना गरी घटस्थापना गरिँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । यस

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल असोज २७ गते। बुधबार। इश्वी सन् २०१५ अक्टोबर १४ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– प्रतिपदा, ६:२४ बजेउप्रान्त द्वितीया । तपाईको अाजको

चीनले भन्यो, ‘नेपाल र चीन सुख दुःख बाँड्ने असल छिमेकी’

काठमाडौँ, असोज २५ चीनले नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै उनले नेपाल सरकार र नेपाली जनतालाई राष्ट्रिय एकता, स्थायित्व र विकासका