देश

एमाले महाधिवेशनमा ३६ प्रतिनिधि मतदानबाट वञ्जित

काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा ३६ जना प्रतिनिधि मतदान गर्नबाट वञ्जित भएका छन् । तोकिएको समयभित्र मतदानस्थलमा प्रवेश नगरेका कारण उनीहरु मतदानबाट वञ्जित भएका हुन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिहरूलाई

राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जलवायु परिवर्तन र विश्वव्यापी तनावजस्ता नयाँ चुनौतीलाई सामना गर्न संयुक्त राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका

एमालेको ११औँ महाधिवेशनमा मतदान जारी, साँझ ५ बजेसम्म ८०२ जनाले गरे मतदान

काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा आज मतदान जारी छ ।  नेतृत्व चयनका लागि जारी मतदानको समय साँझ ८ः०० बजेसम्म थप गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । यसअघि साँझ

राष्ट्रिय सभा निर्वाचनः सात प्रदेशमा मतदान केन्द्र तोकियो

काठमाडौँ। राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा

बारपाक सुलिकोट–३ स्वाँरामा सञ्चालित आँखा शिविरबाट २९४ भन्दा बढी लाभान्वित

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँरामा दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट २९४ जनाभन्दा बढी सर्वसाधारणले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् । शिविरको क्रममा आँखा सम्बन्धी जटिल

मन्त्री घिसिङबाट बर्दिया-कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास

बर्दिया । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्याश गर्नुभएको छ।   बर्दियाका

जलजलामा शैक्षिक कार्यविधि नबनाई १५ लाख भुक्तानी

म्याग्दी । बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले शैक्षिक कार्यविधि नबनाई परामर्शदातालाई करिब १५ लाख भुक्तानी गरेको पाइएको छ । शैक्षिक क्षेत्र सुधार कार्यविधि प्रकाशन नगरी गाउँपालिकाले १४ लाख ९९ हजार

चितुवाको आक्रमणमा ३२ वर्षीय युवकको मृत्यु

बाँके । बर्दियाको बारबर्दिया नगरपालिका–१० मा चितुवाको आक्रमणबाट एक युवाको ज्यान गएको छ। मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–१० सेम्रवा निवासी ३२ वर्षीय दिनेश चौधरी रहेका छन्। डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन

मधेश प्रदेका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सभा पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने व्यवस्था मिलाई दिनका लागि आज प्रदेशसभा सचिवालयमा पत्र पठाउनु भएको छ ।  मुख्यमन्त्री

सशस्त्र प्रहरीको दक्षिणकाली गणलाई ललितपुर महानगरद्धारा नगद पुरस्कार

ललितपुर । ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ द्वारा सम्मान गरिएको छ ।बुधबार पुल्चोकस्थित महानगरपालिकाको प्रांगणमा विपद्