देश

एमाले मतगणना अपडेट: अध्यक्ष ओली २९५ मतले अगाडि

काठमाडौं। नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अहिले मतगणना जारी छ। कुल दुई हजार २२७ मत खसेकामा हालसम्म ६६६ मत गनेर सकिएको छ। हालसम्मको गणनामा अध्यक्षमा केपी शर्मा ओलीकै अग्रता रहेको

प्रदीप ज्ञवाली भन्छन् – एमाले महाधिवेशनमा देखिएको सहभागिता राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले ११औँ राष्ट्रिय महाधिवेशनमा देखिएको उत्साहजनक सहभागिताले मतदानमार्फत नेतृत्व छनोट गर्ने प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र मात्र नभई समग्र राष्ट्रिय राजनीतिका लागि पनि महत्वपूर्ण सन्देश

पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल

तनहुँ । यहाँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुल पाँच वर्षमा पनि सम्पन्न भएको छैन । हालसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । व्यास–३

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा करबि ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

देशको प्रशासनिक प्रणाली सुस्त हुनाले काम रोकियो: शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक प्रणालीमा असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । आफ्नो छोटो

रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज पेसी

बुटवल, पुस ३ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ

एमाले महाधिवेशन : मतगणनाका लागि निर्वाचन समितिको बैठक बस्दै

काठमाडौँ, पुस ३ । नेकपा एमालेको महाधिवेशनमा मतदान सम्पन्न भएसँगै मतगणनाका लागि निर्वाचन समितिको बैठक बस्दैछ । त्यसअघि विद्युतीय भोटिङ मेसिनबाट चिप निकालिँदै छ । चिप निकाल्ने काम सकिएपछि निर्वाचन

जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिने

काठमाडौं, पुस ३ । सरकारले जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ । भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको म्याद यही

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ, पुस ३ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज बिहान देशभरको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली प्रदेश

एमाले महाधिवेशनमा ३६ प्रतिनिधि मतदानबाट वञ्जित

काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा ३६ जना प्रतिनिधि मतदान गर्नबाट वञ्जित भएका छन् । तोकिएको समयभित्र मतदानस्थलमा प्रवेश नगरेका कारण उनीहरु मतदानबाट वञ्जित भएका हुन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिहरूलाई