काठमाडौं, साउन १८ उच्च माध्यमिक शिक्षा परिषदले देशभरिका ३९ वटा उच्च माविको सम्वन्धन खारेज गरेको छ । दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका ७१ वटा उच्च माविलाई
काठमाडौं, साउन १८ गत असार १० गते काठमाडौंको ठमेलस्थित कुबेरा महलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले डोल्मा छेतेन तामाङलाई पक्राउ गर्यो । उनको साथबाट प्रहरीले बुद्धचित्तको ठूलो माला ८

लहान, साउन १८ खाना पकाउने ग्यासको सिलिन्डर पड्केर सिरहा नगरपालिकामा गएराति एक महिलाको मृत्यु भएको छ । खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर पड्केर शरीरमा आगो लाग्दा सिरहा नगरपालिका–७ माड्र
वि.सं. २०७२ साल साउन १८ गते। सोमबार। इश्वी सन् २०१५ अगस्ट ३ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षाऋतु। नेपाल संवत् ११३५ दिल्ला गा। मेष – चु, चे, चो, ला,

काठमाडौं, साउन १७ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमै भाउ घटेकाले निगमले, पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धनको मुल्य घटाएको हो । पेट्रोल, डिजेल
गुल्मी, साउन १७ फोक्सिङका रानाथरका मगरहरूले भने गाईलाई जस्तै बाख्रालाई पनि सम्मान र पूजाआजा गर्दै आएका छन्। फोक्सिङका विभिन्न टोलमा रहेका २८ घरधुरीका चितउरे गोत्रका रानामगरहरूले बाख्रालाई आमा र खसी–बोकालाई

उदयपुर, साउन १७ उदयपुरको पहाडी गाविस बाँसबोटे–७ बुथकुनीमा शनिबार साँझ छुरा प्रहार भएर एक युवकको हत्या भएको छ । बुथकुनीका ४८ वर्षीय दलबहादुर राईले आफ्नो १८ वर्षको छोरा गम्भीरराजको हत्या गरेको अभियोग लगाइएको
काठमाडौं, साउन १७ अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले वैदेशिक रोजगारीको प्रलोभन लिएर मानव तस्कर गर्ने ८ जना नेपालीविरुद्द रेडकर्नर डिफ्युजन नोटिस जारी गरेको छ । अनुसन्धानका क्रममा रहेको घटनामा संलग्न फार अभियुक्त

काठमाडौं, साउन १७ विदेशका कम्पनीबाट निशुल्क टिकट र भिसा ल्याएर प्रतिकामदार रु २ लाखसम्म असुल्दै आएका वैदेशिक रोजगार व्यवसायीहरुे शून्य लागत मा कामदार पठाउने नीति तुहाउन प्रधानमन्त्री तहको प्रभाव परिचालन
अाज वि.सं. २०७२ साल साउन १७ गते। आइतबार। इश्वी सन् २०१५ अगस्ट २ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ दिल्लागा। मेष – चु, चे, चो,