देश

कांग्रेसद्वारा बाँकेबाट राष्ट्रिय सभाको उम्मेदवारका लागि १८ जनाको नाम सिफारिस

नेपालगञ्ज । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि काँग्रेसले बाँकेबाट १८ जनाको नाम सिफारिस गरेको छ । कांग्रेस बाँकेले ३ वटा क्षेत्रका १३ जनाको नाम सिफारिस गरेको छ

विकास निर्माणका काममा ढिलासुस्ती नगर्न मन्त्री घिसिङको निर्देशन

रौतहट । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले शुक्रबार रौतहटको विभिन्न विकास निर्माण योजनाहरूको अनुगमन गर्नुभएको छ । मन्त्री घिसिङको अवलोकन कार्यक्रममा पहिलो कदम चन्द्रपुर नगरपालिका–८ स्थित जन्म उत्सव पार्कमा

बागमती प्रदेश विश्वविद्यालय र सामुदायिक क्याम्पसबिच सम्झौता

मकवानपुर । बागमती प्रदेश विश्वविद्यालयले आफ्नो शैक्षिक संरचना सञ्चालनका लागि प्रदेशभित्रका ५ वटा सामुदायिक क्याम्पसहरूसँग समायोजन सम्झौता गरेको छ ।  शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौँडामा एक कार्यक्रमकामा प्रदेश विश्वविद्यालय र

आइटीएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा अन्तर्गत सिंगल्सतर्फको फाइनलमा नेपाली खेलाडी शिभाली

पोखरा । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखराको टेनिस कम्प्लेक्समा जारी आइटीएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत नेपाली खेलाडी शिभाली गुरुङ उत्कृष्ट प्रदर्शन गर्न सफल हुनुभएको छ । गर्ल्स

विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध

काठमाडौँ,। आगामी निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन माग गर्दै पूर्वमन्त्री सुमना श्रेष्ठ, प्रवासबाट फर्किएका नेपाली तथा जेनजी पुस्ताका प्रतिनिधिसहितको समूहले कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष आज ज्ञापनपत्र

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय

चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ, श्रममा पूर्व एआईजी भण्डारी

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार आयोजित समारोहमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ लिने

आगामी निर्वाचनमा उम्मेदवार नबन्ने काँग्रेस सहमहामन्त्री पाण्डेको घोषणा

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उम्मेदवार सिफारिस प्रक्रियाका क्रममा गृहजिल्ला बाजुरामा रहेका पाण्डेले पार्टी बलियो बनाउने अरू जिम्मेवारीमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय वीरगन्जमा कार्यरत सर्वेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अब चल्दैन: सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरि लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटी अन्त्य गर्ने बताएका छन्। शुक्रबार ईश्वर पोखरेल समूहका युवा नेताहरूले आयोजना गरेको कार्यक्रममा