देश

देशभर मनसुन सक्रिय, तीन दिन भारी वर्षाको सम्भावना

काठमाडौँ, १६ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेकाले आगामी तीन दिन विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार

अवैध एजेन्टविरुद्ध विशेष अभियान, सुरक्षित वैदेशिक रोजगारीका लागि डिजिटल प्लेटफर्म सार्वजनिक

काठमाडौँ, १६ असार । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, साइबर अपराध र आर्थिक शोषण अन्त्य गर्न सरकारले अवैध एजेन्टविरुद्ध विशेष अभियान सुरु गरेको

सेवा, करुणा र मानवतामार्फत विश्व शान्तिमा योगदान दिन राष्ट्रपतिको आह्वान

काठमाडौँ, १६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताए। रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार

चलचित्र उद्योगका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ, १६ असार । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताए। चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले

निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलिएको अध्ययन

काठमाडौँ, १६ असार । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा फैलिएका मिथ्या सूचनामध्ये ८७ प्रतिशत सामाजिक सञ्जालमार्फत प्रवाह भएको एक अनुसन्धानले देखाएको छ। सेन्टर फर मिडिया रिसर्च (सीएमआर)ले

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ फोरम २०२६ को भर्चुअल

आज पनि छुटेनन् विष्णु पौडेल, सर्वोच्चद्वारा दीपक भट्टको मुद्दाको मिसिल झिकाउन आदेश

काठमाडौं । एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल आज पनि थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा मिसिल झिकाउन आदेश दिएसँगै उनी नछुट्ने भएका हुन् । टेकप्रसाद

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार, लगत्तै केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ बुधबार हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे आयोजना

पार्टी एकताको भ्रममा नपर्नुस्, संयुक्त संघर्ष आवश्यक छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल कुनै पनि राजनीतिक दलसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट गर्दै नेता–कार्यकर्तालाई त्यसबारे भ्रममा नपर्न आग्रह गरेका छन् । उनले लोकतन्त्रमाथि भएको

हामी समूहगत एकता गर्दैनौँ तर पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई