देश

प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आज भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंहदरबारबाट सेवा प्रवाह भएको जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री,

समानुपातिक निर्वाचन प्रणालीका लागि १ सय दलका ९३ निवेदन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिक निर्वाचन प्रणालीका लागि १ सय राजनीतिक दलहरूका ९३ वटा निवेदन प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । एकल चुनाव

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू सार्वजनिक गरिएका छन् । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्रीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरवारमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको

काठमाडौंमा राप्रपाले गर्‍यो शक्ति प्रदर्शन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन समझदारीका लागि दबाब दिन आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । राजा, राजनीतिक दल र जेनजीबीच नयाँ राजनीतिक समझदारी निर्माणका लागि सरकारलाई दबाब दिने

ठेक्का व्यवस्थापन नहुँदा रोजगारी र अर्थतन्त्रमा असर परेको छः मन्त्री घिसिङ

ललितपुर। ऊर्जामन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का

रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि भरतपुर महानगरको टोली सिंहदरबारमा

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक भुक्तानी सहजीकरण माग गर्दै भरतपुर महानगरपालिका टोली सिंहदरबार पुगेको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्छौं, कसैको धम्कीले डराउँदैनौं: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार रहेको बताएकी छिन्। भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा

अख्तियारका आयुक्त सिलवाल अनिवार्य अवकाशमा, एक पद रिक्त

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल अनिवार्य अवकाशमा गएका छन् । आयुक्त सिलवाल ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । उच्च अदालतको न्यायाधीश रहेका