देश

यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मंसिर २३ । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार मंगलबार दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई पुनर्वहाली गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न आदेश दिएको छ । सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा। नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश

एमालेद्वारा समानुपातिकतर्फ दल दर्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आयोगको कार्यालय कान्तिपथ पुगेर एमालेको

पत्रकार रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंको टोलीबिच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानको टोलीसँग भेटघाट तथा छलफल गर्नुभएको छ । दुर्गा प्रसाईँको नेतृत्वमा गएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क

क्षतिग्रस्त संंरचनाको अर्थमन्त्री खनालद्वारा निरीक्षण

धनगढी । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनकारीले क्षति गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको निरीक्षण गर्नुभएको छ ।  सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न आज धनगढी आउनुभएका अर्थमन्त्रीले क्षतिग्रस्त संरचनाको निरीक्षण गर्नुभएको

प्रक्रियासार कौमुदी पुस्तकको लोकार्पण

तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हरिलाल पौडेलद्वारा रचना गरिएको प्रक्रियासार कौमुदी  (प्रयोगात्मक संस्कृत भाषा व्याकरण) पुस्तकको लोकर्पण गरिएको छ ।  नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा भागवतप्रसाद शर्मा र 

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन स्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ ।  महाधिवेशन उद्घाटन हुन पाँच दिन बाँकी रहँदा उद्घाटन स्थलमा मञ्च निर्माण, शौचालय,

‘रि–इम्याजिन ट्रेडिसन–२’ कला प्रदर्शनी सुरु

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा विश्वविद्यालय स्कुल अफ आर्ट्स र स्कुल अफ इन्जिनियरिङको आयोजनामा नक्सालमा शिल्पकला तथा डिजाइन सङ्कायका विद्यार्थीहरूद्वारा कार्यशालामा सिर्जित कलाकृति प्रदर्शनी सुरु भएको छ ।  ‘रि–इम्याजिन ट्रेडिसन–२’

मङ्सिर २६ गतेसम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने

काठमाडौँ । निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।  आयोगद्वारा आज जारी विज्ञप्तिमा यही मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटि सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता