देश

डडेलधुराबाट ७ पटक चुनाव जितेका देउवाले भने- अब अन्तिम पटक फेरि लड्छु

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पुनः डडेलधुराबाट उम्मेदवार हुने बताएका छन् । गृहजिल्ला डडेलधुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग

भोलिदेखि ‘जेनजी महोत्सव’ आयोजना गर्दै अखिल क्रान्तिकारी

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) ले जेनजी महोत्सव आयोजना गर्ने भएको छ । भोलिदेखि पुस ८ गतेसम्म दुई हप्ता जेनजी महोत्सव आयोजना गर्न लागिएको हो । राष्ट्रियसभा गृह भृकुटी मण्डपमा बिहान

आज काठमाडौंमा बृहत् प्रदर्शन गर्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौं बृहत् प्रदर्शन गर्ने भएको छ । राजा, जेनजी र राजनीतिक दलहरूबी त्रिपक्षीय सम्झौता हुनुपर्ने मागसहित राप्रपाले आज काठमाडौंको रत्नपार्कमा प्रदर्शन गर्न

जाँचबुझ आयोगले आजदेखि सशस्त्रका आईजीपी राजु अर्यालसँग बयान लिँदै

काठमाडौंं । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिने कार्यलाई तीव्र पारेको छ। आयोगले आजदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालसँग बयान प्रक्रिया अगाडी बढाउने तयारी

सिद्धार्थ बैंकका ग्राहकहरुलाई चम्पादेबी हिलसाईड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दक्षिणकाली, काठमाडौंस्थित चम्पादेबी हिलसाईड रिसोर्टमा बैंकका

दिवंगत पत्रकार रजक शहीद घोषणा

काठमाडौं । सरकारले गत वर्ष चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा जलेर मृत्यु भएका पत्रकार स्व. सुरेश रजकलाई शहीद घोषणा गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले

उखुको न्युनतम मूल्य निर्धारण, कति तोकियो ?

काठमाडौं, मंसिर २३ । सरकारले आर्थिक वर्ष २०८२÷८३ को लागि उखुको न्युनतम खरिद मूल्य निर्धारण गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कृषकले उत्पादन गरेको उखुको प्रतिक्विन्टल ६ सय

सडकमा रोकिइराखेको इभी आफैँ गुडेर दुर्घटना

काठमाडौं, मंसिर २३ । काठमाडौँको नयाँबजारस्थित विष्णुमती करिडोरमा रोकिइराखेको टाटा इभी ट्याक्सी आफै अनियन्त्रित भएर दुर्घटनामा परेको छ । बागमती प्रदेश–०१००२ ज ८०८२ नम्बरको उक्त विद्युतीय ट्याक्सी दुर्घटनामा परेको प्रहरीले

कारागारबाट फरार रहेको कैदी पक्राउ

काठमाडौँ, मंसिर २३ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथ देवलबाट फरार भएका एक जना कैदीबन्दी पक्राउ परेका छन् । वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

एनपिएल : पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिँड्दै

काठमाडौं, मंसिर २३ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पहिलो क्वालिफायर खेल हुँदैछ । अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम