देश

मधेश प्रदेश सभा बैठक बस्न ढिलाइ, सुरक्षा व्यवस्था कडा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठक बस्न ढिलाइ भएको छ । बिहान ८ बजे बोलाइएको बैठक अझै सुरु भएको छैन

यू–१९ नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं, मंसिर १७ । एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएको नेपाली टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली मंगलबार राति स्वदेश फर्किएको हो।

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौँ, मंसिर १७ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले आज दिउँसो २ बजे विश्वासको मत लिन लागेका हुन् । उनले मंगलबार

एनपिएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न ४ बजे हुनेछ ।

रौतहटबाट नक्कली नोटसहित तीन युवक पक्राउ

रौतहट, मंसिर १७ । रौतहटबाट सशस्त्र प्रहरीले एक हजार दरको ११७ थान नेपाली नक्कली नोटसहित तीन युवकलाई पक्राउ गरेको छ । जिल्लाको ईशनाथ नगरपालिका–४ लतमरी स्थित सशस्त्र प्रहरीले भारततर्फबाट नेपाल

कस्तो रहला देशभर आजको मौसम ?

काठमाडौँ, मंसिर १७ । आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक

समावेशी नेपाल बनाउने अभियानमा सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल बनाउने अभियान जारी रहेकाले सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।  काठमाडौँको गोकणेश्वर–३ मा आज आयोजित गोरखापत्रको बहुभाषिक पृष्ठ नयाँ नेपालअन्तर्गत

गृहमन्त्री अर्यालद्वारा जेनजी आन्दोलनमा क्षति पुगेका भवनको निरीक्षण

सुदूरपश्चिम । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएको धनगढीस्थित सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज निरीक्षण गर्नुभएको छ । धनगढीमा आज गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुनुभएका गृहमन्त्री

वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । उक्त मुद्दामा केहीलाई मात्र दोषी ठहर गरेको र धेरैलाई सफाइ दिएको भन्दै

मधेस प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने हुनुभएको छ। आज यहाँ पत्रकार सम्मेलन गर्दै उहाँले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको बताउनुभयो। मुख्यमन्त्री यादवले सर्वोच्च