देश

दलित तथा विपन्नको अवस्थामा परिवर्तनविना देशको अवस्थामा परिवर्तन कठिन : अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित, विपन्न तथा पछाडि पारिएका वर्गको उन्नति विना देशको समृद्धि कठिन हुने बताउनुभएको छ । दलित, पिछडा वर्ग, थारु, आदिवासी र

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

काठमाडौँ, १३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन्। महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन्।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर १५ गते बस्ने

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ । यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मङ्सिर १५ गते सोमबारसम्मका लागि सारिएको

एमालेले आज देशभर प्रतिनिधि छनौट गर्दै

काठमाडौँ, मंसिर १३ । नेकपा एमालेले आज एघारौँ महाधिवेशनका लागि देशभर प्रतिनिधि छनौट गर्दैछ । मङ्सिर ११ गते प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएकाहरुमध्ये सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा आज देउखुरीमा

काठमाडौँ, मंसिर १३ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा गर्ने भएको छ । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ, मंसिर १३ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही

सडक दुर्घटनामा वीरेन्द्रनगरका पत्रकार आचार्यको निधन

‎सुर्खेत, मंसिर १३ । सवारी दुर्घटनामा परी वीरेन्द्रनगरका पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ । ‎गएराति वीरेन्द्रनगर नगरपालिका–२ स्थित वडा कार्यालय अगाडि भएको दुर्घटनामा ३४ वर्षीय आचार्यको मृत्यु भएको हो

एनपीएलमा आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिँड्दै

काठमाडौँ, मंसिर १३ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । टियू अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन्

प्रधानमन्त्री कार्कीद्वारा जेनजी आन्दोलनका अगुवाहरूसँग छलफल

काठमाडौँ, १२ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेनजी आन्दोलनका अगुवा प्रतिनिधिसँग छलफल गर्नुभएको छ। सरकार र आन्दोलनकारीबिच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक

खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

काठमाडौँ, १२ मङ्सिर। नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ।  निगमले आज विज्ञप्ति जारी गर्दै निगमले रोजगारीका लागि दमाम, दोहा, दुबई र