देश

प्रधानमन्त्री कार्कीद्वारा चुनावी सुरक्षा तयारी सुदृढ गर्न सेनालाई निर्देशन

काठमाडौं, १२ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सुरक्षा तयारीबारे प्रत्यक्ष जानकारी लिनुभएको छ

‘देशभक्त, वामपन्थी, लोकतन्त्रवादी र सङ्घीयता पक्षधर शक्ति एकजुट हुनुपर्छ’

धनगढी १२ मङ्सिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको रक्षाका लागी सम्पूर्ण देशभक्त, वामपन्थी, लोकतन्त्रवादी र सङ्घीयता पक्षधर शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ ।  आज धनगढीमा आयोजित

स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेटघाट भएको छ । मन्त्रालयमा भएको भेटका क्रममा दुई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता

पोखरामा नेपाली कम्युनिष्ट पार्टीको सन्देश सभा आइतबार हुने 

पोखरा । आगामी मङ्सिर १४ गते आइतबार पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा नेपाली कम्युनिष्ट पार्टीको प्रदेश स्तरीय सन्देश सभा हुने भएको छ ।  गण्डकी प्रदेश स्तरीय यो कार्यक्रम बिहान ११ः३० बजे सुरु

चितुवाको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–११ बेलभार बस्ने ५९ वर्षीया  गोपी थारूको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । काला बेलभार सामुदायिक वनमा घाँस काट्न

‘मिसन २०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण सामग्री हस्तान्तरण

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जापानमा आयोजना हुन लागेको २०औँ एसियाली खेलकुदका लागि खेलाडीहरूलाई प्रशिक्षण सामग्री (किट) हस्तान्तरण गरेको छ । स्वर्णसहित दोहोरो अङ्कको पदक लक्ष्य राखेर अघि बढाइएको

नेपालगन्जमा जिल्ला स्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ हुने

नेपालगन्ज । नेपालगन्जमा ‘जिल्ला स्तरीय नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज–२०२५’ हुने भएको छ । भोलि मङ्सिर १३ गते शनिबार हुने प्रतियोगिताको तयारी पूरा भएको कार्यक्रम संयोजक गगन थापाले बताउनुभयो ।  आज आयोजित

जंगी अड्डामा प्रधानमन्त्री कार्की- आगामी चुनावमा एक थोपा पनि रगत नबग्नेगरी लाग्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन एक थोपा रगत नबग्नेगरी काम गर्न निर्देशन दिएकी छिन् । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको कार्यक्रममा सम्बोधन गर्दै नेपाली सेनालाई यस्तो निर्देशन

भरतपुर अस्पताल उत्कृष्ट बन्दा मानसिक अस्पताल लगनखेलको अवस्था दयनीय

काठमाडौं । चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पतालको सूचीमा पहिलो नम्बरमा पर्दा लगनखेलमा रहेको मानसिक अस्पतालको अवस्था भने दयनिय भएको पाइएको छ ।संघीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालले न्यूनतम

तीन वर्षमा ८०२ वटा फार्मेसीको लाइसेन्स खारेज

काठमाडौं । पछिल्लो समय औषधी पसलहरु(फर्मेसी) को लापरवाहि बढ्दै गएको पाइएको छ । फार्मेसी पसलहरुले नियम पालना नगर्दा लाइसेन्स (इजाजतपत्र) खारेज हुनेको संख्या बढिरहेको छ । औषधि व्यवस्था विभागले कानून