
काठमाडौँ, मंसिर १४ । नेकपा (एमाले)ले आज (आइतबार) ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा ११ औँ राष्ट्रिय

सिन्धुली, मंसिर १४ । मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट कटारीतर्फ गइरहेको बस र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज एकता हुँदैछ । यी दुई दलबीच आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा एकता घोषणा सभा हुन लागेको हो ।

काठमाडौँ, मंसिर १४ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ । सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ

काठमाडौं, मंसिर १४ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिँड्दै छन् । टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगितामा आइतबार अपराह्न साढे ३ बजे

काठमाडौँ, मंसिर १४ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक

काठमाडौँ १३ मङ्सिर । गायन रियालिटी शो ‘गाउँछ गीत’ को घोषणा भएको छ ।आयोजक एच एस साइनाले शनिबार राजधानीमा पत्रकार सम्मेले गरी शो को डिजिटल अडिसन सुरू भएकाे घोषण गरेको

काठमाडौँ, १३ मङ्सिर। प्रधानमन्त्री सुशीला कार्कीले शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बालुवाटर पुग्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिमण्डलसँग छलफल गर्नुभएको हो । छलफलमा राप्रपा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले एकता, ध्रुवीकरण र सहकार्यको प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी, समाजवादी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गरेको छ । नेकपाले आज एक अपिल जारी गर्दै

काठमाडौँ, १३ मङ्सिर। सामाजिक सुरक्षा कार्यक्रममा सबै नागरिकलाई जोड्न सचेतना बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय सामाजिक सुरक्षा सप्ताह, २०८२ को अवसरमा इन्सपायर नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र होमनेट