देश

जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ ९ कात्तिक । सर्वोच्च अदालतमा गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट निवेदन पेस भएको छ ।

प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, ९ कात्तिक । स्याङ्जाको गल्याङ नगरपालिका–४ स्थित शिशु कल्याण माविका तत्कालीन प्रधानाध्यापक रबिलाल लुइटेलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तत्कालीन

निर्वाचन तयारी र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन गृहमन्त्री अर्यालले मधेस प्रदेशको भ्रमण गर्ने

काठमाडौँ ९ कात्तिक।  चुनावका लागि आवश्यक तयारी र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्यालले मधेस प्रदेशको भ्रमणमा गर्नुहुने भएकाे छ।  मन्त्री अर्यालसँगै भ्रमण दलमा उद्योग र कानुन मन्त्री

आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

दमौली (तनहुँ) ९ कात्तिक। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड सोमबार राति दुई घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ ।  आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २

स्वर्ण पदक विजेता नेपाली सेनाको टोली सम्मानित

काठमाडौ। संयुक्त अधिराज्य बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘क्याम्ब्रियन प्यारोल अभ्यास-२०२५ मा सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान गरिएको छ। प्रधानसेनापति महारथी अशोकराज सिग्देलले आज जङ्गी अड्डामा

जेनजी प्रदर्शनमा लुटेको हत्कडीसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–७ स्थित दक्षिण ढोकाबाट हत्कडीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–२ घर भएर बालाजु बस्ने २९ वर्षीय साजन

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू डा. सुधा शर्मा र बब्लु गुप्ताले शपथ लिएका हुन् । शर्मा स्वास्थ्य तथा

जाँचबुझ आयोगका अध्यक्षसहित पदाधिकारीहरूविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौंं । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीको घटनामाथि जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर

अमेरिकाले नेपाललाई दियो २६३ रनको चुनौतिपूर्ण लक्ष्य

काठमाडौं । नेपाललाई आइसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले २ सय ६३ रनको चुनौती दिएको छ। दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले

जेनजी आन्दोलनमा भएको क्षति बिमा र वित्तीय प्रणालीले नसमेटे सरकारले व्यहोर्छ: अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा भएको क्षति बीमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्थामा सरकारले व्यहोर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले असोज आयोजना गरेको