देश

गणपतिलालको मन्त्रालय फेरियो, मन्त्रीको शपथ साढे २ बजे

काठमाडौं । नवनियुक्त चार मन्त्रीको शपथ साढे २ बजे हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जनाएको छ । यसअघि

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बैठक बोलाइएको हो । प्रवक्ता मनिष झाका अनुसार समसामयिक राजनीति र आगामी

सरकारमा थपिँदैछन् यी चार मन्त्री, आजै सपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । सरकार गठनपछिको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा उनले विभिन्न क्षेत्रमा सक्रिय चार नयाँ मन्त्री समावेश गर्ने तयारी गरेकी हुन् ।

नवलपरासी कारागारबाट फरार कैदी पाल्पामा पक्राउ

बुटवल, कार्तिक ९ । जिल्ला कारागार नवलपरासीबाट फरार रहेका कैदी पाल्पाबाट पक्राउ परेका छन् । प्रहरीले लागु औषध मुद्दामा नवलपरासी कारागारमा रहेका कास्की पोखरा महानगरपालिका वडा नं. २१ बस्ने २८

मन्त्रिपरिषद् विस्तार गरिँदै, को–को बन्दैछन् मन्त्री ?

काठमाडौँ, कार्तिक ९ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । बालुवाटार स्रोतका अनुसार कार्कीले आज चार मन्त्री थप्न लागेकी हुन् । जसमा डा. सुधा गौतम, खगेन्द्र

प्रहरीका हतकडी र सोको चाबीसहित एक जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटपाट भएको प्रहरीको हतकडी र सोको चाबीसहित एक जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धले झापाको दमक नगरपालिका वडानम्बर २ घर भई हाल काठमाडौंको

साँखु प्रहरी प्रभाग आगजनी गर्ने दुई जना पक्राउ

काठमाडौं, कार्तिक ९ । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३

आईसीसी विश्वकप क्रिकेट लिग २ : नेपाल आज अमेरिकाविरुद्ध भिड्दै

काठमाडौँ, कार्तिक ९ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । यूएईमा भइरहेको शृंखलाको आज नेपाल र अमेरिकाको पहिलो खेल बिहान ११ बजेर १५ मिनेट

विपीन जोशीको सम्झनामा ‘विपीन चोक’ नामकरण

महेन्द्रनगर, कार्तिक ९ । इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपीन जोशीको सम्झनामा ‘विपीन चोक’ स्थापना नामकरण गरिएको छ । आज साँझ एक कार्यक्रमबीच यहाँको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन

छठको दोस्रो दिन आज ‘खरना’

महोत्तरी, कार्तिक ९ । छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन्। शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा