
काठमाडौं । नयाँ मन्त्रीका लागि सिफारिस भएका चारजना मन्त्रीमध्ये दुई जनाको मात्रै शपथ हुने भएको छ । सिफारिस भएका चारमध्ये बब्लु गुप्ता र सुधा शर्मा गौतमको भने शपथ हुने भएको

काठमाडौं । आफूलाई दलित अभियन्ताका रुपमा चिनाउने र दलित अधिकारका लागि विवादित अभिव्यक्ति दिँदै आएका खगेन्द्र सुनार अन्ततः मन्त्री नबन्ने भएका छन् । जेनजी आन्दोलनको बलमा मन्त्री श्रम मन्त्री बन्न

काठमाडौंं । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत दुई जना प्रहरीको हत्यामा संलग्न आरोपमा थप ५ जना पक्राउ परेका छन् । जेनजी आन्दोलनमा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका-३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका-७

काठमाडौं । आज मन्त्री बन्न लागेका खगेन्द्र सुनार फरार अभियुक्त भएको खुलेको छ। साइबर अपराध मुद्दामा पक्राउ पूर्जी जारी भएर पनि उनी फरार छन्। अधिवक्ता मनिषा गौतमको जाहेरीका आधारमा प्रहरीले

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईले आफू सुध्रिन तयार भएको बताएका छन् । आइतबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रसाईंले यस्तो बताएका हुन् । उनले

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ । महानगरको वडा नम्बर ११ थापाथली चोकबाट त्रिपुरेश्वर जाने मोडमा रहेका संरचनामा गुठीसँग समन्वय डोजर चलाइएको हो ।महानगरका

काठमाडौं । नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। युएईको दुबइ अन्तर्राष्ट्रिय रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेर तोलाको दुई लाख ४१ हजार ९०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । वर्षौंदेखि काम अलपत्र पारिएका सिँचाइ आयोजनाका १२ ठेक्का तोडिएको छ। साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको हो । सिँचाइ तथा