
काठमाडौं । होस्टलमा स्वीप अपरेसन गरेर प्रहरीले हत्कडी, प्रहरीको लौरोसमेत बरामद गरेको छ । आइतबार दिउँसो प्रहरीले काठमाडौं महानगरपालिका-३२ सुविधानगरमा रहोके सम्पदा ब्वाइज होस्टलको बी ब्लक र सोही होस्टलको प्रयागमार्गस्थित

दार्चुला, कार्तिक १० । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका–४ बांगाबगरमा आइतबार दिउँसो १२ बजे भएको दुर्घटनामा सोही ठाउँका ७० वर्षीय मिलन लुहारको मृत्यु

धनगढी । कैलालीको जोशीपुर गाउँपालिका–३ बाट श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । घरायसी विवादका क्रममा ३५ वर्षीया सुनितादेवी कठरियाले ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको हथौडा प्रहार

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाले जात्राका लागि चार दिन सार्वजनिक बिदा दिएको छ । शिवनाथ गाउँपालिकास्थित शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको लागि गाउँपालिकाले चार दिन बिदा दिने

काठमाडौं । भारतमा भइरहेको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग खेल्दैछ । खेल शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु

पाँचथर, कार्तिक १० । पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन् । मिक्लाजुङ–८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल

काठमाडौँ, कार्तिक १० । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका

काठमाडौँ, कार्तिक १० । हाल देशमा पश्चिमी वायू र अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही

नेपालगन्ज, ९ कात्तिक । राप्ती सोनारी गाउँपालिकाका स्थानीयले बाँके राष्ट्रिय निकुञ्जका रेञ्जर जयहरी धिताल र पत्रकार डिल्ली शाहीलाई कुटपिट गरेका हुन् । बाघको आक्रमण पटक–पटक भइरहँदा पनि बेवास्ता गर्नेगरेको जनाउँदै

काठमाडौँ, ९ कात्तिक । गृह मन्त्रालयले आज २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालको आजको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको