देश

लगाइयो भाइटीका, सकियो तिहार

काठमाडौँ, ६ कात्तिक। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्। यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन

पोखरामा भाइटिका महोत्सव, १२ देशका एक सय पर्यटक सहभागी

पोखरा  ६ कात्तिक। पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत लामो समयदेखि हुँदै आएको भाइटिका महोत्सवको १८औँ संस्करण यस वर्ष पनि पोखरामा भव्य रूपमा सम्पन्न भएको छ ।  होटल सङ्घ पोखरा नेपालद्वारा

कर्णाली याक्सद्वारा एनपिएलका लागि जर्सी सार्वजनिक

काठमाडौँ ६ कात्तिक। कर्णाली याक्स स्पोर्टस प्रालीले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि जर्सी सार्वजनिक गरेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले यो जर्सी चाडै समर्थकमाझ पुर्‍याउने योजना

अध्यक्ष ओलीद्वारा बहिनीहरूबाट भाइटीका ग्रहण

काठमाडौँ, ६ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट शुभ साइतमा २०८२ सालको तिहारको टीका ग्रहण गर्नुभएको छ । भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले

बालगोपालेश्वर मन्दिरमा भाइटीका

काठमाडौँ, ६ कात्तिक। काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड रहेको छ । यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मूख्य दिन आज दिदीबहिनी नहुनेका लागि एक दिन सो मन्दिर टीकाका लागि

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

काठमाडौँ, ६ कात्तिक ।  राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतलनिवासमा ११ः३९ बजेको शुभसाइतमा बहिनीहरू

धमाधम छठ पर्वको तयारी सुरु

महोत्तरी, ६ कात्तिक। तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको छ । मिथिलाको प्रमुख पर्वको रुपमा मानिने छठका लागि यहाँका पोखरी,

भाइटीकाबाट हलमा लागे ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’

काठमाडाैँ ६ कात्तिक । भाइटीकाको दिन पारेर बिहीबारदेखि दुई नयाँ फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ हलमा लागेका छन् । फरक कथावस्तुमा बनेका यी फिल्मले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको

नेपालगन्जका मुस्लिम युवाले तिहारको टीका लगाए

नेपालगन्ज, ६ कात्तिक । धार्मिक र सामाजिक सद्भावको नमुना मानिने नेपालगन्जमा मुस्लिमले हिन्दु समुदायका दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन् । यसअघि दसैँमा पनि उनीहरुले हिन्दु समुदायका मान्यजनको हातबाट टीका

पचशिल्ड फुटबल प्रतियोगिताको उपाधि सप्तकोशीलाई

सप्तरी, ६ कात्तिक । सप्तरीको तिरहुत गाउँपालिका–५, लोहजाराद्वारा सञ्चालित प्रथम पचशिल्ड फुटबल प्रतियोगिता २०८२ को उपाधि प्रोग्रेसिभ युवा क्लब सप्तकोसी सप्तरीले हात पारेको छ ।  सरस्वती मावि लोहजाराको खेलमैदानमा बुधबार सम्पन्न