देश

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री घिसिङ

काठमाडौँ, ६ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पार्नु भएको छ । मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र

झापामा कुटपिटबाट एक युवकको मृत्यु

झापा, कार्तिक ६ । झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट बिर्तामोड ५ का ३० बर्षीय जगन राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज तिहारको मुख्य दिन भाइटीका, ११.३९ मा शुभसाइत

काठमाडौँ, कार्तिक ६ । यमपञ्चकको समेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै

करेन्ट लागेर पूर्ववडाध्यक्ष यादवको मृत्यु

रौतहट, कार्तिक ६ । करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर जिल्लाको गौर नगरपालिका–५ का पूर्ववडाध्यक्ष ४२ वर्षीय राम सोगारथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

नारायणगढ, कात्तिक ६ । पूर्वपश्चिम राजमार्गको गोन्द्राङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । टाँडीबाट गोन्द्राङ तर्फ आइरहेको ग १० प ६१२२ नम्बरो मोटरसाइकल बिहीबार बिहान ४ः१५ बजे

बझाङको हेमन्तवाडा केन्द्रविन्दू भएर भूकम्प

काठमाडौँ, कार्तिक ६ । बझाङको हेमन्तवाडा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । गएराति १० बजेर ४७ मिनेटमा हेमन्तवाडा आसपास केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा

जलाइएको घरको अवलोकन गर्दै अध्यक्ष ओली

काठमाडौँ, ५ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दम्पतीले जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गर्नुभएको छ । अध्यक्ष ओलीसँगै राधिका शाक्य, पोलिटब्युरो

दुर्गा मूर्ति विसर्जनका क्रममा डुबेर तीन जनाको मृत्यु

रूपन्देही ५ कात्तिक । रुपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा बुधबार तीन जना युवाको डुबेर मृत्यु भएको छ। मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय

प्रधानमन्त्रीलाई कलाकारहरूको सुझाव– ‘प्रोपोगान्डाबाट नडराई अघि बढ्नुहोस्’

काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीलाई मुलुकका प्रतिष्ठित कलाकारहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिनुभएको छ। समकालीन नेपाली सिनेमाका चर्चित ९ जना कलाकारले प्रधानमन्त्री कार्कीलाई बुधबार

तिहारको पाँचौँ दिनः गोवर्द्धन, गोरु र हलि पूजा सम्पन्न

काठमाडौँ, ५  कात्तिक। तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बलि, गोरु, हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ। आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजाआजा