देश

मोटरसाइकल दुर्घटनामा कृषि अधिकृत लम्सालको मृत्यु

स्याङ्जा, ७ कात्तिक । स्याङ्जामा भएको मोटरसाइकल दुर्घटनामा वरिष्ठ कृषि अधिकृत ४५ वर्षीय माधवप्रसाद लम्सालको मृत्यु भएको छ ।  लम्साल आफैले चलाउनु भएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल पुतलीखेत–सतौं भित्री

रुकुममा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

रुकुमपश्चिम, ७ कात्तिक । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारेमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।  शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा

स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित दुई जना पक्राउ

काठमाडौँ ७ कात्तिक। प्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको रु ६९ लाख ८५ हजारसहित एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक

मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु

पाल्पा, ७ कात्तिक। पाल्पाको रामपुर नगरपालिका –७, मा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्। शुक्रबार दिउँसो तानसेनबाट रामपुरतर्फ आउँदैगरेको लु १३

निर्वाचन तयारी : १५ नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

काठमाडौँ ७ कात्तिक I निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ ।  आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर, कार्तिक ७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, निर्मलबस्तिमा आज ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । चितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले स्थानीय

नेपालले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । भारतको शिलोङस्थित जवहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ । नेपाली टोलीकी कप्तान सावित्रा

मापदण्ड विपरीत बिक्री गरिएका औषधि बरामद

काठमाडौँ, ७ कार्तिक । काठमाडौंको टोखाबाट प्रहरीले मापदण्ड विपरीत बिक्री वितरण भइरहेको औषधि बरामद गरेको छ । टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोलुखुम्बु, कार्तिक ७ । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको माप्य दुधकोशी गाउँपालिका–३ वाकुमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । घटनास्थलमै

आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, कार्तिक ७ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जसका कारण आज (शुक्रवार) सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने