देश

टिकटकले नेपालबाट तीन महिनामा हटायो २५ लाख भिडियो

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिकमा नेपालबाट झन्डै २५ लाख भिडियो हटाएको जनाएको छ । टिकटकले आफ्नो ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ सार्वजनिक गर्दै अप्रिलदेखि जुन

रुपन्देहीका १० उद्योगको विद्युत लाइन काटियो

बुटवल, कार्तिक ८ । नेपाल विद्युत प्राधिकरणले बुटवल–भैरहवा औद्योगिक करिडोरका १० उद्योगमा शुक्रबार साँझदेखि विद्युत लाइन काटिदिएको छ । प्राधिकरणले पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड,

रुकुमपश्चिम जिप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो

त्रिवेणी । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा

यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, कार्तिक ८ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली

छठ पर्व आजदेखि सुरु, पहिलो दिन ‘नहाय–खाय’

काठमाडौं, ८ कार्तिक । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ मनाइँदैछ । आजको

पाँच थान गोलीसहित दुई जना नियन्त्रणमा

काठमाडौं, कात्तिक ८ । प्रहरीले पाँच थान गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । गोलसहित बर्दिया बढैया गाउँपालिका–३ घर भई हाल काठमाडौंस्थित कपनमा डेराकोठा गरी बस्ने १७ वर्षीय अनिश गिरी

छठ : बजारमा किनमेल गर्नेको चहलपहल

महोत्तरी, ७ कार्तिक । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिन चाहिने सामग्रीहरू खरिद–बिक्रीको लागि अहिले महोत्तरीको हाट बजारमा व्यापक चहलपहल देखिएको छ। महोत्तरीको गौशला, औरही, बर्दिवाससहित अन्य गाउँ सहरमा

माइतिघरमा जेनजीको धर्ना, जेनजी सम्मेलनको माग

काठमाडौँ,  ७ कात्तिक। जेनजीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेनजी सम्मेलन गर्न माग गरेको छ । जेनजीका मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन आज माइतिघरमा धर्ना दिने क्रममा उनीहरुले सबै जिल्लामा

दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले भाग लिने

काठमाडौँ ७ कात्तिक। भारत र श्रीलङ्कामा आयोजना हुने पहिलो संस्करणको महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीले सहभागिता जनाउने भएको छ ।  दृष्टिविहीन क्रिकेटको इतिहासमै पहिलोपटक महिला

काभा भलिबलमा नेपालको जित

काठमाडौँ ७ कात्तिक । बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ(काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गराएको छ । बङ्गलादेशको ढाकास्थित इन्डोर हलमा आज भएको आफ्नो तेस्रो खेलमा नेपालले