देश

सर्वपक्षीय बैठकमा प्रधानमन्त्रीको प्रतिबद्धताः भयरहित वातावरणमा चुनाव गर्न सरकार लागिपरेकाे छ

काठमाडौँ, ४ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने सरकारको दृढ प्रतिबद्धता दोहोर्‍याउनु भएको छ ।  बालुवाटारमा आज आयोजित राजनीतिक दलहरूसँगको संवाद कार्यक्रममा उहाँले सरकार, मन्त्रीहरू

प्रधानमन्त्री कार्कीसँग छलफल गर्न राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त अन्य दल पनि सहभागी

काठमाडौँ ४ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज विभिन्न राजनीतिक दलहरूसँग निर्वाचन सम्बन्धमा छलफल सुरु भएकाे छ । छलफलमा राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त निवर्तमान संसदमा प्रतिनिधित्व गर्ने थप दलका प्रतिनिधिहरु पनि

जुवा खालबाट नौ लाखसहित २७ जना पक्राउ

भक्तपुर ४ कात्तिक। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवा खालबाट रु नौ लाख २३ हजार ९६० नगरसहित २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवा खेल्दै

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती I चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ ।  प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका

जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ : प्रधानमन्त्री कार्की

काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा आज चार घण्टाभन्दा बढी समय छलफल गर्नुभएको छ। बिहान साढे १० बजे सुरु भएको छलफल सकिएको छ। घाइतेहरूले सरकारलाई भ्रष्टाचारी

ज्योति पुञ्ज कपको उपाधि आयोजकलाई

पाल्पा ४ कात्तिक । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो ज्योति पुञ्ज कपको उपाधि आयोजक ज्योति पुञ्ज युवा क्लबले जितेको छ । फाइनल खेलमा दोस्रो संस्करणको विजेता युनाइटेड

महिला फुटबल टोलीले भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ ४ कात्तिक। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितापछि मैत्रीपूर्ण फुटबल पनि खेल्ने भएको छ । भारतको सिलोङमा नेपाल, भारत र इरानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ । सुरुमा

पाल्पामा कुटपिटबाट महिलाको हत्या

काठमाडौं । पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ । गए राति १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या

सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१, लोकन्थलीस्थित सुकुम्वासी बस्तीमा प्रहरीले ७ राउन्ड गोली फेला पारेको छ। बेवारिसे अवस्थामा भेटिएको गोलीमध्ये थ्रिनट थ्रि राइफलका ५ राउन्ड र एसएलआरका २ राउन्ड हुन्।

जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपैयाँ भैपरी खर्च, ५३ मृतकका परिवारलाई राहत

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको भैपरी खचका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भइपरी खर्चवाफत प्रत्येक