
बाँके । बाँके जिल्लामा व्यावसायिक पुष्पखेती क्रमशः घट्दै गएपछि फूलको अभाव देखिएको छ । भारतबाट अवैध रूपमा भित्रिने प्लास्टिकजन्य फूलमाला र सस्तो आयातित फूलका कारण स्थानीय पुष्प व्यवसायीहरू विस्थापित हुन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका ठूला उद्योगहरूको बिजुली काटेको छ। मंगलबार बिहानदेखि सुरु गरिएको अभियानअन्तर्गत प्राधिकरणले जगदम्बा स्टील,

काठमाडौँ । कार्तिक कृष्ण औँसी भए पनि मंगलबार तिहारका कुनै पनि पर्व परेको छैन । सामान्यतया कार्तिक कृष्ण औँसीको रात्रिमा लक्ष्मीपूजा गर्ने परम्परा छ । तर औँसी तिथि दिउँसो नै

काठमाडौँ, कार्तिक ४ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा प्रधानमन्त्री कार्कीले आज दिउसो ४ बजे राष्ट्रिय

भोजपुर । बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका संख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया

महेन्द्रनगर । सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मीपूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ । दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायल गएका विपिन जोशीको हमासको नियन्त्रणसँगै हत्या

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै मौसम प्रणालीको खास प्रभाव छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी

धनगढी, ३ कात्तिक । हमासले हत्या गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका –३ का विपिन जोशीको शव गृह जिल्ला कञ्चनपुर लगिएको छ । नेपाली सेनाको स्काइ ट्रकमार्फत कामाडौंबाट धनगढी ल्याइएको विपिनको शव नेपाल

काठमाडौँ, ३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गर्नुभएको छ । तिहारको अवसरमा स्वदेश

काठमाडौँ ३ कात्तिक। चालु आर्थिक वर्षको सुरुआती तीन महिनामा रू ३५ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार गत साउनदेखि