देश

टेकु दोभानमा महिलाको शव फेला

काठमाडौं । टेकु दोभान क्षेत्रमा मंगलबार बिहान कालीमाटी फलफूल बजार नजिक महिलाको शव फेला परेको छ। स्थानीयवासीका अनुसार खोला दोभानमा महिलाको मृत शव भेटिएको हो। स्थानीय प्रशासन र प्रहरी टोली

विशेष अपरेसन सञ्चालनको तयारीमा नेपाल प्रहरी

काठमाडौं । नवयुवा (जेनजी) ले गत भदौ २३–२४ गते गरेको आन्दोलन हिंसात्मक भएसँगै देशभरका कारागारबाट फरार भएका कैदीमध्ये पाँच हजार ८१४ जना कैदी अझै फर्किएका छैनन् । आन्दोलनका क्रममा प्रदर्शनकारीले

यी चार प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं, असोज २१ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । जसले गर्दा देशका केही स्थानमा मौसम बदली छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू

विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

काठमाडौँ, असोज २१ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक बस्न

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ, २० असोज। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।  स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल

घोषित मितिमै निर्वाचन हुनुपर्छ, माओवादीले भाग लिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ, २० असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।  पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँगको

मनसुनी विपद्का दुई दिनः ४८ को मृत्यु, ६ बेपत्ता, २८ घाइते

काठमाडौँ २० असाेज । पछिल्लो मनसुनी विपद्मा परेर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ विवरण अध्यावधिक गर्दै मृत्यु हुनेको सङ्ख्या ४८

राजविराज कारागारमा आठ जना कैदीबन्दीले गरे आत्मसमर्पण

सप्तरी, २० असोज । जेनजी आन्दोलनका क्रममा राजविराजस्थित कारागार कार्यालय सप्तरीबाट फरार भएका कैदीमध्ये आठ जनाले सोमबार आत्मसमर्पण गरेका छन् । आन्दोलनको मौका छोपेर २५ दिनअघि सप्तरीको राजविराज र सुनसरीको झुम्का

भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार

भैरहवा , २० असोज ।  अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्दार उडान गरिएको छ ।  नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३:४३ बजे भैरहवा

बाढी तथा डुबानबाट सप्तरीमा एक हजारभन्दा बढी मानिस प्रभावित

सप्तरी २० असाेज। अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । भीषण वर्षासँगै जिल्लाका त्रियुगा, खाँडो, कोशी र जिता नदीमा आएको बाढीले झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका