
काठमाडौं । गत असोज ११ र १२ गते अविरल वर्षाका कारण बाढी पहिरोमा परेर ५२ जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबार बसेको

काठमाडौं । जेनजी युवाहरूका गतिविधि बढ्न थालेपछि संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेजी र जेनजी विद्रोहमा दमनकारी भुमिका खेल्ने शीर्षस्थ नेताहरूलाई पक्राउ गर्न

काठमाडौंं । नेकपा एमालेले दलहरूसँग संवाद नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको बताएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यस्तो बताएका हुन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ । स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।

नयाँ दिल्ली । हत्या र सशस्त्र डकैतीका विभिन्न मुद्दामा ’मोस्ट वान्टेड’ एक नेपाली नागरिक दिल्ली र गुरुग्राम प्रहरीको संयुक्त कारबाहीमा मारिएका छन्। दक्षिण-पूर्वी दिल्लीको आस्था कुञ्ज पार्क नजिकै भएको इन्काउन्टरमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका सबै आयुक्तहरूको राजीनामाको मागसहितको निवेदन लिएर जेनजी युवाहरूको एक समूहले अख्तियारकै कार्यालयमा पुगेका छन् । उनीहरूले आज बिहान अख्तियारकै कार्यालयमा

काठमाडौं । नेपालले अहिले औसतमा दैनिक एक हजार मेगावाट विद्युत् निर्यात गरिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । देशभित्रको माग पूरा गरेपछि बाँकी रहेको अतिरिक्त विद्युत् भारत र बंगलादेशमा बिक्री

काठमाडौंं । निर्वाचन आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दैछन्। फागुन २१ गतेका लागि हिजो कार्यतालिका सार्वजनिक गरेको आयोगले आवश्यक तयारीबारे छलफल गर्न लागेको हो। दिउँसो ३ बजे सिंहदरबारमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन्। काठमाडौंको स्यूचाटारस्थित केन्द्रको