देश

पूर्वराजाले दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने, भने – अब नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको विजयादशमीमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । हालैको जेन–जी आन्दोलनका क्रममा सहिद भएका घटनाले मुलुक शोकमग्न रहेको र संवेदनशील वातावरण भएकाले आफूले सार्वजनिकरूपमा टीका

१२ केजी गाँजासहित दुई महिला पक्राउ

उदयपुर । उदयपुरगढी गाउँपालिका-७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीय

कांग्रेसले यस वर्ष चियापान नगर्ने

काठमाडौं, असोज १२ । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको वार्षिक चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष भने नगर्ने भएको छ । वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ, असोज १२ । जेनजी प्रदर्शनपछि आज पहिलोपटक नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएको

भारतको तमिलनाडुमा भागदौड मच्चिदा ३६ जनाको मृत्यु

एजेन्सी । भारतको तमिलनाडुको करूरमा भएको एक र्यालीमा भागदौड मच्चिदा ३६ जनाको मृत्यु भएको छ । अभिनेता हुँदै नेता बनेका विजय चन्द्रशेखरको ¥यालीमा भागदौड हुँदा आठ बालबालिका र १६ महिलासहित

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, असोज १२ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक सूचना जारी गरी यही असोज २६ गते बस्नेगरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको

सुर्खेतको बिउरेनीमा ईभी गाडी दुर्घटना

काठमाडौँ, असोज १२ । रत्न राजमार्गअन्तर्गत सुर्खेतको बिउरेनीनजिकै ईभी गाडी दुर्घटना भएको छ । बाँकेको कोहलपुरबाट सुर्खेतको वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२,००१ ख ११२९ नम्बरको ईभी गाडी आज बिहान

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज १२ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहँदा स्थानीय वायुको आंशिक प्रभाव भने रहेको छ । जसको कारणले आज देशका केही भागमा आंशिक बदली हुने देखिएको छ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने

काठमाडौं, १० असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आउँदो असोज २६ गते आइतबार बस्ने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनाअनुसार बैठक दिउँसो १ः०० बजे ललितपुरस्थित

चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ, ११ असोज। नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व