देश

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सात सय रुपैयाँले बढेको छ । यस दिन सुन तोलामा २ लाख २३ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय वीपी नगरमा बस्ने गरी बैठक बोलाइएको हो । पार्टी

चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि ‘ट्राफिक वाल्क’ कार्यक्रम

काठमाडौं । चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ट्राफिक वाक’ कार्यक्रम आयोजना गरेको छ । चाडपर्व लक्षित सुरक्षा सचेतना कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका एआईजी दान बहादुर कार्कीले

रुकुमबाट नेपालगञ्ज गइहेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । रुकुमबाट नेपालगञ्ज गइरहेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार बिहान रुकुमबाट नेपालगञ्जतर्फ गइरहेको बसमा सवार भएका पाँच जना यात्रु मध्ये तीन जनाको घटनास्थलमा मृत्यु

नेपाललाई राष्ट्रसंघका सेनादेखि विदेशी शक्तिहरूको रणभूमि बन्न दिन्नौँ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेपालको राष्ट्रियता अपहरण गरेर संयुक्त राष्ट्रसंघका सेनादेखि विदेशी शक्तिहरूको रणभूमि बन्न नदिने बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत नेता बस्नेतले यस्तो

पूर्वराजाले दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने, भने – अब नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको विजयादशमीमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । हालैको जेन–जी आन्दोलनका क्रममा सहिद भएका घटनाले मुलुक शोकमग्न रहेको र संवेदनशील वातावरण भएकाले आफूले सार्वजनिकरूपमा टीका

१२ केजी गाँजासहित दुई महिला पक्राउ

उदयपुर । उदयपुरगढी गाउँपालिका-७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीय

कांग्रेसले यस वर्ष चियापान नगर्ने

काठमाडौं, असोज १२ । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको वार्षिक चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष भने नगर्ने भएको छ । वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ, असोज १२ । जेनजी प्रदर्शनपछि आज पहिलोपटक नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएको

भारतको तमिलनाडुमा भागदौड मच्चिदा ३६ जनाको मृत्यु

एजेन्सी । भारतको तमिलनाडुको करूरमा भएको एक र्यालीमा भागदौड मच्चिदा ३६ जनाको मृत्यु भएको छ । अभिनेता हुँदै नेता बनेका विजय चन्द्रशेखरको ¥यालीमा भागदौड हुँदा आठ बालबालिका र १६ महिलासहित