देश

जेनजी प्रदर्शन : २२ अर्ब २५ करोड बढीको बिमा दाबी

काठमाडौं, असोज ७ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी गरिएको छ । सबैभन्दा बढी बिमा दाबी बागमती प्रदेशमा पुगेको

दसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौँ, असोज ७ । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घरमा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार

नयाँ शिक्षा मन्त्रीसँगै केशरमहलमा देखिएको फरक दृश्य

काठमाडौँ ६ असाेज। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन कार्यभार सम्हाल्न केशरमहलस्थित मन्त्रालय आउने तयारी हुँदा कर्मचारीमा उहाँलाई कसरी स्वागत गर्ने भन्ने अन्योल देखिन्थ्यो । मन्त्री पुनले राष्ट्रपति भवनमा

भ्रष्टाचार नियन्त्रण गर्न महत्त्वपूर्ण कदम चाल्ने मन्त्री खरेलको प्रतिबद्धता

काठमाडौँ ६ असाेज। नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जनेजी आन्दोलनको माग सम्बोधन हुने गरी भ्रष्टाचार नियन्त्रण गर्न महत्त्वपूर्ण कदम चाल्ने बताउनुभएको छ ।  सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहणपछि

अर्थमन्त्री खनालसँग पोखराका पर्यटन व्यवसायीको भेट

गण्डकी ६ असाेज। अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरेर पोखराका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आज सिंहदरबारस्थित मन्त्रालयमा भेट गरी

नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

जनकपुरधाम ६ असाेज । नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ । भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको ६५

मन्त्री घिसिङद्वारा विस्तारित अरनिको राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन

काभ्रेपलाञ्चोक ६ असाेज। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले अरनिको राजमार्गअन्तर्गत दुई सडक खण्डको आज अवलोकन गर्नुभएको छ ।  विस्तारित दुई खण्ड सूर्यविनायक–धुलिखेल

अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता, छ अर्ब बढीको बिगो माग दाबी

काठमाडौँ ६ असाेज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा ३७ हजार २६ वटा उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा आयोगको केन्द्रीय कार्यालय र मातहत कार्यालयमा दर्ता भएका २८

दसैँ सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा चाप बढ्यो

काठमाडौँ ६ असाेज । बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ ।  विशेष गरी अन्तर्राष्ट्रिय उडानमा चाप भए पनि आन्तरिकतर्फ भने सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

ब्लिट्ज चेसमा पुरुषोत्तमको उत्कृष्ट प्रदर्शन

काठमाडौँ, ६ असोज । पहिलो अन्तर्राष्ट्रिय बौद्ध राष्ट्रहरु बिच भएको ब्लिट्ज चेस प्रतियोगितामा नेपाली खेलाडी सिएम पुरुषोत्तम सिलवालले रसियन ग्रान्ड मास्टरलाई हराउन सफल हुनुभएको छ ।  रुसको बुद्धिस्ट गणराज्य रिपब्लिक अफ