
काठमाडौँ, ६ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ । पदबहालीपछि उहाँले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामग्री नै प्रयोग

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम काटिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई स्वास्थ्य मन्त्री बनाउन चाहे पनि कर्मचारीका रुपमा कार्यरत रहँदा अनेक विवादका

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणबाट हटाएपछि कसरी अघि बढ्ने परामर्श गरिरहेको निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् । शाक्यलाई आइतबार मन्त्रिपरिषद्ले प्राधिकरणको प्रमुखबाट हटाएर जल तथा ऊर्जा आयोगमा

काठमाडौं । सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीको रिट सुनुवाइ हुने भएको छ । बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने भएको छ ।

ललितपुर । ललितपुर प्रहरीले जेनजीको आन्दोलनका क्रममा प्रहरी चौकी जलाउने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग हनुमानस्थान, कुपण्डोल ललितपुरको तोडफोड एवं आगजनी गर्ने ललितपुर महानगरपालिका वडा नं.२ सानेपा

काठमाडौं । बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको दसैं घरमा वैदिक विधिअनुसार जमरा राखिएको छ । सोमबार बिहान ९ः १३ बजेको शुभ साइतमा घटस्थापना गरिएको हो । महानवमीका दिन हनुमानढोकाको कोतमा ५४

काठमाडौँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम हटाएकी छिन् । आइतबार कार्कीले मिश्रलाई स्वास्थ्यमन्त्रीमा सिफारिस गर्दै पाँच जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन्

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेशगत रूपमा बागमती प्रदेशको सबैभन्दा बढी उजुरी पर्ने गरेको छ । आयोगले हिजो सार्वजनिक गरेको गएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार प्रदेशगत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकका

काठमाडौं, असोज ६ । मनसुनी वायुको प्रभाव कमजोर रहेको भएपनि स्थानीय वायुको प्रभावले केही स्थानमा पानी पर्ने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको