देश

सार्वजनिक सवारीसाधनमा आजदेखि ‘रुट परमिट’ खुला

काठमाडौं । सार्वजनिक सवारीसाधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि देशभरको सार्वजनिक यातायातलाई आजदेखि देशभर रुट परमिट खुला गरिएको हो ।

वेस्ट इन्डिजसँग सिरिज खेल्न नेपाली टोली आज यूएई जाँदै

काठमाडौं, असोज ६ । नेपाली क्रिकेटको राष्ट्रिय टोली वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा

नयाँ मन्त्रीको शपथ २ बजे

काठमाडौँ, असोज ६ । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो । प्रधानमन्त्री सुशीला

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालन

भरतपुर, असोज ६ । मुग्लिन–नारायणगढ सडक आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालन हुन थालेका छन् । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान

नेपाल टेलिकमले ल्यायो दसैँ–तिहार–छठ विशेष अफर

काठमाडौं, असोज ६ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दसैं–तिहार–छठ अफर २०८२ उपलब्ध गराएको छ। सो अफर अन्तर्गत एफटीटीएच

आजबाट बडादसै सुरु, घरघरमा घटस्थापना गरिँदै

काठमाडौं, असोज ६ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ

प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्री थप गर्दै को-को कुन मन्त्रालयका लागि सिफारिस भए ?

काठमाडौं ५ असोज। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा ५ जना थप गर्ने भएकी छन् ।उनले पाँच जना मन्त्रीको नाम टुंगो लगाएर आइतबार सिफरिस गरेकी छन् ।राष्टपति समक्ष सिफारिस गरिएका

मनाङका दुर्गम र विकट स्थानमा नेपाल टेलिकमको फोरजी विस्तार

कठमाडौ ५ असोज । नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाका भू(धरातलीय तथा भौगोलिक हिसाबले अत्यन्तै दुर्गम र विकट स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन तथा कतिपय

कांग्रेस मुख्यालयसहित ४८ भवन र नेताका ९५ निवासमा क्षति

काठमाडौँ, ५ असोज । २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री

भौतिक संरचनाहरूमा पुगेको क्षतिको आकलन तथा लेखाजोखा गर्न समिति गठन

काठमाडौँ ५ असाेज। यही २०८२ भदौ २३ र २४ गते सार्वजनिक तथा निजी भौतिक संरचनाहरूमा पुगेको क्षतिको आकलन तथा लेखाजोखा गर्ने सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बैठक