देश

एमालेको विधान महाधिवेशन आज सकिँदै

काठमाडौँ । ललितपुरको गोदावरीमा तीन दिनदेखि चलिरहेको नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदैछ । विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले आफ्नो सुझाव पेस गर्ने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले

चेपाङ समुदायले आज न्वांगी पर्व मनाउँदै

चितवन, भदौ २२ । चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदैछन् । सो समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वांगी पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका

आज निजामती सेवा दिवस मनाइँदै, उत्कृष्ट कर्मचारी पुरस्कृत हुने

काठमाडौँ, भदौ २२ । निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, भदौ २२ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक अहिले बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य

चुलु सुदूरपूर्व हिमाल आरोहरणका लागि खुला

काठमाडौँ, भदौ २२ । सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरेको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि खुला गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ

बागलुङमा एक करोड लगानीमा साबुन उद्योग सञ्चालन

बागलुङ, भदौ २२ । एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका

नेपाल र बंगलादेशबीचको खेल गोलरहित

काठमाडौँ । नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले खेलको बराबरीमा टुंगिएको हो । खेल अवधिभर दुवै टोलीले

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षा हुने

काठमाडौं, भदौ २२ । हाल भारतको सिक्किम आसपास पानी पार्ने प्रणाली बनेको छ भने मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानमै रहेको छ । त्यसको प्रभाव नेपाल देशका अधिकांश स्थानमा पर्ने

आजको चन्द्रग्रहण कहाँ र कसरी हेर्ने ?

काठमाडौं, भदौ २२यस वर्ष आकाश अवलोकनकर्ताका लागि एक विशेष उपहार छ । किनभने, आज एक सानदार पूर्ण चन्द्रग्रहण लाग्दै छ । यो एसिया, अफ्रिका र अस्ट्रेलियाका धेरै भागबाट स्पष्टरूपमा देखिनेछ

आज खग्रास चन्द्रग्रहण लाग्दै, के गर्नहुन्छ, के गर्नु हुँदैन् ?

काठमाडौं, भदौ २२आज (आइतबार) भाद्र शुक्ल पूर्णिमाका दिन (खग्रास) (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा