
काठमाडौँ, १५ भदौ। चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले थियानचिनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री ओलीसँगको भेट लगत्तै भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्नुभएको छ।

वीरगञ्ज १५ भदौ । गृह मन्त्री रमेश लेखकले अहिलेको संविधानले निमुखा जनतालाई राज्यको मूलधारमा ल्याएको र सङ्घीयता, समावेशी र लोकतान्त्रिक पद्धति बलियो बनाएको बताउनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय आपूर्ति

काठमाडौँ, १५ भदौ । वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाईटेडमा अनुबन्धन भएका नेदरल्यान्ड्सका खेलाडी आइतबार नेपाल आईपुगेका छन् । नेदरल्यान्ड्सकी डानिक आर्डेमा, कर्स्टेन वेसेल्स र रोमी

काठमाडौँ १५ भदाै। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रकर्मीलाई कलाकारितासँगै स्वास्थ्यको ख्याल राख्न र नियमित जाँच गराउन आग्रह गर्नुभएको छ । आज यहाँ चलचित्र विकास बोर्डद्वारा आयोजित ‘विशिष्ट चलचित्रकर्मी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् । कपिलवस्तुको चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलकाताबाट आयात गरिएको

काठमाडौं । भारतमा बसेर मिर्गौला तस्करी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२ घर भएका ३८ वर्षीय श्यामकृष्ण भण्डारी र इन्द्रावती गाउँपालिका-२ घर भएका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्। आइतवार झापामा सञ्चारकर्मीमाझ

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.१७ अंकले घटेको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशतले घटेर २,७४९.३० विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि दुई अर्ब रुपैयाँले

विराटनगर । धरान उपमहानगरपालिकाको शुक्रवार बसेको कार्यपालिका बैठकमा अल्पमतबाट आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गरिएको छ । शुक्रबार कार्यपालिका बैठकमा सहमति नजुटेपछि मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, कांग्रेस,

वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । आज जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट