
काठमाडौं । अनुदान भुक्तानीको माग गर्दै उखुु किसानले काठमाडौंमा आन्दोलन गरिरहेका बेला दुग्ध किसान पनि सडकमा उत्रिएका छन् । अखिल नेपाल किसान महासंघको अगुवाइमा दूध किसानहरु समेत आन्दोलनमा उत्रिएका हुन्

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको आठौं अधिवेशनले झाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको

काठमाडौं । डा. गोविन्द केसीले धनगढीस्थित गेटा मेडिकल कलेजमा सत्याग्रह सुरु गरेका छन्। चिकित्सा शिक्षा सुधारका लागि भन्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २३ औँ सत्याग्रह सुरु गरेका हुन्।

काठमाडौँ । भक्तपुर र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-१ दधिकोट तर्खाल बस्ने ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमन समेत

बागमती । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दै छ । बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा

काठमाडौं । राष्ट्रियसभाको विधायन समितिमा निजामती विधेयकमाथिको दफाबार छलफल सकिएको छ । विधेयकमाथिको दफावार छलफल सकिएसँगै समितिकी सभापति तुलसाकुमारी दाहालले अब आइतबार दिउसो २ बजे प्रतिवेदनमाथि छलफल गर्ने गरी बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही–३ का आकांक्षी नौ उम्मेदवार पार्टी सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार पुगेका छन् । उम्मेदवारीको प्रतिस्पर्धामा रहेका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा.

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन्। पाँच दिने चीन भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले उक्त सङ्ग्रहालयको अवलोकन गरेका

वीरगन्ज । गृहमन्त्री रमेश लेखकले वीरगञ्जका विभिन्न अस्पतालमा हैजा संक्रमितको स्वास्थ्यबारे जानकारी लिएका छन्। शनिबार साँझ वीरगन्ज पुगेका गृहमन्त्री लेखकले वीरगन्जको नारायणी अस्पताल, तराई अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा