देश

इम्बोस्ड नम्बर डिजिटलाइजेशनका लागि अनिवार्य छ, पछि हट्दैनौं : यातायातमन्त्री दाहाल

काठमाडौं । सरकारले सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान यातायात क्षेत्रमा ‘डिजिटलाइजेशन’का लागि अनिवार्य रहेको भन्दै निर्णयबाट पछि नहट्ने अडान लिएको छ। उनी भने- ‘हामीले निर्णय गरिसक्यौँ। यातायातसम्बन्धी सम्पूर्ण कामहरू अहिले

लामिछानेको मुद्दामा उच्च अदालतबाट कैफियत प्रतिवेदन माग

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सोमबार लामिछानेको तर्फबाट दिइएको मुद्दा बुधवार न्यायाधीश

बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय युवकको मृत्यु

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-३ स्थित चपली चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढानीलकण्ठकै भंगाल बस्ने २८ वर्षीय केवी गुरुङ छन् । मंगलबार राति उनले चलाएको

मेयर साम्पाङले डाके कार्यपालिका बैठक, बजेटसहित २७ एजेन्डामा छलफल हुने

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यपालिका बैठक आह्वान गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेटसहित २७ एजेन्डामा छलफल गर्न मेयर साम्पाङले आज दिउँसो २ बजेका लागि कार्यपालिका

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० वटा बाख्रा मरे

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार विमला श्रेष्ठको नाममा दर्ता

रविको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासमा रविका तर्फबाट दिइएको निवेदनमाथि सुनुवाइ सकिएको

शिक्षक महासंघद्धारा नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा धर्ना दिएका छन्। पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ः०० बजे देखि दिउँसो १ः०० बजेसम्म २ घण्टा नेपाली काँग्रेस केन्द्रीय

सर्वोच्चमा झ‍ण्डै दुई महिनापछि संवैधानिक इजलास गठन, प्रधानन्यायाधीशले नै न्यायाधीश छाने

काठमाडौं । सर्वोच्च अदालतमा झ‍ण्डै दुई महिनापछि संवैधानिक इजलास गठन भएको छ। गत असार १८ गते संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादमा न्यायाधीशहरूबीच रायबाझीसहितको फैसला भएपछि पहिलोपल्ट आज संवैधानिक इजलास

आत्मदाह प्रयासअघि पासवानले भिडियोमार्फत स्वीकारे रुबीकाे हत्या आरोप

रौतहट । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका प्रमुख आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नुअघि रेकर्ड गरेको करिब १० मिनेट लामो भिडियो सन्देश सार्वजनिक भएको छ। भिडियोमा उनले रुबीको हत्या

प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई मार्फा प्यालेस होटलमा १५ प्रतिशत छुट

पोखरा । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं.–२ मार्फा स्थित मार्फा प्यालेस होटलबीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ । बैंकले आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध