
काठमाडौं । देशका विभिन्न जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाका अनुसार हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको

पर्सा । वीरगञ्जमा ६ दिनमा २२६ जना हैजाबाट संक्रमित भएका छन् । नारायणी अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका बिरामी आएको अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले

संखुवासभा, भदौ १२ । संखुवासभाको मादी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलको स्वागतमा आज (बिहीबार) सार्वजनिक विदन दिएको छ । राष्ट्रपति पौडेलले मादी माध्यमिक विद्यालयको ७५औं वार्षिकोत्सव तथा हिरक महोत्सवको उद्घाटन गर्ने

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना गरिएको छ । विधान महाधिवेशनका लागि पार्टीले तयारी तीब्र पारेको जनाएको छ । पार्टी स्थायी

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता दिपक कुमार यादव (टुटु बाबु) को निधन भएको छ । सप्तरीको महादेवा गाउँपालिका निवासी ७५ वर्षिय यादवको बुधवार उपचारका क्रममा विराटनगरमा निधन

काठमाडौं । भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी पर्व मनाउँदैछ । आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरि यो पर्व मनाउँछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला,

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार नेपालमा बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको छ । आज

काठमाडौँ ११ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ। एक महिलालाई गालीगलौज गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसपी दिपकराज

काठमाडौं ११ भदौ ।नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान गर्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले निर्णय गरेको छ । बलात्कार तथा यौन शोषण गरेको भन्दै प्रहरीमा

काठमाडौँ, भदौ ११ गते। सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री