देश

मोटरसाइकल दुर्घटनामा स्ववियु सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं, भदौ ११ । दोलखाको भिमेश्वर नगरपालिका ६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत भएको दुर्घटनामा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, भदौ ११ । संघीय संसद अन्तर्गत आज (बुधबार) विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । जसमा राज्य व्यवस्था तथा सुशासन समिति बैठक दिउँसो ३ बजे बस्दैछ । समितिको सभाकक्षमा

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ ११ । नेपालमा हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम

राज्य व्यवस्था समिति सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं १० भदौ । राज्य व्यवस्था तथा सशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपानेको एकल उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेपछि सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन्

नवलपुरमा अटो दुर्घटनमा एकको मृत्यु, ११ भारतीय नागरिक घाइते

नवलपुर, १० भदौ ।  देवचुलीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना भारतीय नागरिक घाइते भएका छन् । देवचुली नगरपालिका ६ टोक्रेखोला पुल नजिकै कीर्तिपुरबाट दलदलेतर्फ

टी–२० अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौँ, १० भदौ। नेपालले अष्ट्रेलियामा जारी टी–२० अभ्यास खेलमा स्थानीय क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध लगातार दोस्रो जित निकालेको छ । मङ्गलबार भएको खेलमा नेपालले एसिटीलाई ६ विकेटले हरायो । यसअघि मङ्गलबार नै

तयारी नपुगेको भन्दै एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ, १० भदौ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले यही भदौ १३ गते बोलाएको १०औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ। ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे

राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गर्नुभएको छ ।  राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार

भेरी अस्पतालबाट निःशुल्क डायलाइसिस

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जबाट अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क डायलाइसिस सेवा पाउने भएका छन्। यसअघि उनीहरुले पैसा तिरेर सो सेवा लिँदै आएका थिए। स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक

पोखरामा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव’ सुरु 

पोखरा १० भदाै । पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । १० हजार पर्यटक भित्राउने लक्ष्यसहित पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मङ्गलवारदेखि पोखरामा