देश

ओली सरकार कामचलाउ घोषणा मागसहितको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई संविधानअनुसार विश्वासको मत लिनुपर्ने भन्दै ‘कामचलाउ’ घोषणा गर्न मागसहित दायर भएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । उक्त रिटमाथि यही भदौ

जिल्ला कारागार मोरङमा एक महिला कैदी मृत फेला

विराटनगर । जिल्ला कारागार मोरङमा एक महिला कैदी मृत फेला परेकी छन्। बुधबार बिहान कारागारको शौचालयमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मृतक कर्तव्य ज्यान मुद्दामा

वडाध्यक्ष नै रोजगारी खोज्दै विदेश उडेपछि…

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ वडाध्यक्ष सरोज लामा रोजगारीका लागि विदेशिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू विदेशिएको बताएका हुन् ।इमान्दारीपूर्वक काम गर्दा पनि जस नपाएकाको भन्दै

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँ बढेको छ । आज सुन तोलाको एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन

कृषि विकास बैंकको अध्यक्षमा पौडेल नियुक्त

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमा अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको अध्यक्ष बन्नेगरी उनलाई अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो। सञ्चालक समितिको आज बसेको

रवि लामिछानेको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निवेदनमाथि आज सुनुवाइ हुँदैछ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेले आफ्नो रिहाइको माग गर्दै दिएको निवेदनमाथि सुनुवाइ हुन्

अमेरिकाले आजदेखि लगायो भारतमाथि ५० प्रतिशत कर

काठमाडौं । अमेरिकाले भारतमाथि आजदेखि लागू हुनेगरी ५० प्रतिशत भन्सार कर लगाएको छ । अमेरिकी सरकारले यसअघि रहेको २५ प्रतिशत करमाथि थप २५ प्रतिशत भन्सार लगाउने आधिकारिक सूचना जारी गरेको

राष्ट्रपति पौडेलद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

काठमाडौँ, भदौ ११ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका नेपाली युवक विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले जोर्डनका

दुइटा भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु, चारजना घाइते

झापा, भदौ ११ । झापाको कनकाईमा दुइटा भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा भ्यानका चालक शिवसताक्षी नगरपालिका–७ का

आज विश्व ताल दिवस मनाइँदै

काठमाडौँ, भदौ ११ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ यो दिवस