
काठमाडौँ ८ भदाै। पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ ।

काठमाडाैँ, ८भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्ने आधार उत्पादन भएको बताउनुभएको

दमौली ८ भदाै । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आज यहाँ आयोजना गरेको स्वागत एवं

काठमाडौँ ८ भदाै। प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न

सल्यान ८ भदाै । विगतमा विद्यार्थीदेखि अभिभावकसम्मको चासो र छनौटको विषय हुने गर्दथ्यो प्राविधिक शिक्षा । तर पछिल्लो समय प्राविधिक शिक्षा पढेर बेरोजगार बन्न पर्ने, युवा पुस्ता प्लस टु पास गर्ने

हेटौँडा । रौतहटको गौर नगरपालिका वडा नम्बर ९ मुडवालवा मोडमा सुटकेशमा भेटिएको महिलाको शवको पहिचान भएको छ । शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशमा भेटिएको मृतक महिला

काठमाडौं । यस वर्षको एसईई परीक्षा आगामी चैत महिनाको पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्नेगरि चैत पहिलो साता

काठमाडौं । रौतहटको मुडवालवा सडकमा मध्यरातमा सुटकेसभित्र महिलाको शव फेला परेको छ । गौर नगरपालिका वडा नम्बर ९ पर्ने गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक साढे १० बजे सुटकेसमा महिलाको

मकवानपुर, भदौ ८ । मकवानपुरको हेटौंडामा शनिबार साँझ सडक दुर्घटनामा एक महिलनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरस्थित पूर्व–पश्चिम सडकखण्डमा रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०२–०४५ प ५५९७ नम्बरको मोटरसाइकल

काठमाडौँ, भदौ ८ । पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको चोयाबाट बनाइने डोकोडालो लोप हुँदै गएको छ । यहाँ जङ्गबाट घाँसदाउरा, हाटबजारबाट चामल, नुन, तेललगायत दैनिक खाद्यसामग्री बोक्न