
काठमाडौं, भदौ ९ । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदैछ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति

काठमाडौँ, भदौ ९ । गुन्डा नाइके रेस लामा भनिने गोपाल मोक्तान पक्राउ परेका चावहिलबाट पक्राउ परेका छन् । प्रहरी वृत्त गौशालाको टोलीले लामालाई आइतबार साँझ करिब साढे आठ बजे चाबहिलस्थित

काठमाडौँ, भदौ ९ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले ती निर्माण कम्पनीलाई आइतबार कालोसूचीमा राख्ने निर्णय गरेर सोमबार सार्वजनिक सूचना प्रकाशित गरेको हो

सप्तरी, भदौ ९ । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । आइतबार साँझ नहरमा डुबेर कञ्चनरुप नगरपालिका–६ घोगनपुर बस्ने ४६ वर्षीय सत्रुधन सरदार रहेको इलाका

नवलपरासी, भदौ ९ । नवलपरासीको नारायणी नदी पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हिजो (आइतबार) साँझ गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको

काठमाडौं, भदौ ९ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोजल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ, ८ भदौ। नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रूपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ।

धरान ८ भदाै । हरितालिका तीजको अवसरमा गरिमा डान्स सेन्टर धरानले ‘गरिमा तीज उत्सव-२०८२’ सम्पन्न गरेको छ। धरान-१ स्थीत धुलिखेल समाजको हलमा शनिबार आयोजित ‘गरिमा तीज उत्सव’ कार्यक्रम अन्तरगत आयोजना

काठमाडौँ ८ भदाै। पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ ।

काठमाडाैँ, ८भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्ने आधार उत्पादन भएको बताउनुभएको