
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अझै नेकपा एमालेकै कार्यकर्ता भएको बताएकी छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै एमालेसँगको मेरो संगठनात्मक पहिचान कसैले खोस्न नसक्ने बताएकी हुन्। भण्डारीले

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी फागुनपछि मात्र संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताएका छन् । कैलालीको धनगढीमा सोमबार प्रेस चौतारीले आयोजना गरेको

काठमाडौं। भोलि मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मा नेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सीलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुहुने भएको छ । एमएडब्लु वृद्धिले चिनियाँ कार

कञ्चनपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताका रोगीहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको बताएका छन्। पोखरेलले नेकपा एमाले र नेपाली काँग्रेसबीचमा उच्च स्तरको सहमति सहित गठबन्धन बनेकोले अस्थिरताका रोगीहरू

धनगढी । डडेल्धुराको आलिताल गाउँपालिका–८ मौरीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिला गम्भीर घाइते भएकी छिन्। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार हिजो (आइतबार) साँझ

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका तर्फबाट गठित निर्देशक समितिले नै महाधिवेशन गराउने गरी म्याद थप गरेर विघटनबाट जोगिएको तरुण दलले

धनगढी । कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ कृष्णपुर नगरपालिका–३ बैबाहटोल बस्ने ६० वर्षीय मोहन डगौरा मृत फेला परेका हुन्। डगौरा देखतभुली स्थित धानखेतमा मृत

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति र भारतीय विदेशसचिव विक्रम मिश्रीबिच भेटवार्ता भएको छ।आज मिश्रीले जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुईपक्षीय पारस्परिक हितका बारेमा कुराकानी

दाङ । घोराही उपमहानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आज घोराहीमा बसेको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत गरेको हो। गत २०७९ वैशाख ३० गते

काठमाडौं । काण्डैकाण्डमा मुछिएका उर्जामन्त्री दीपक खड्काले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत धम्की दिएका छन्। उनका अनेक भ्रष्टाचार प्रकरणमा आयोगले छानविन थालेपछि आयोगलाई नै धम्की दिएका हुन् । नेपाल बिद्युत्