देश

रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिँदै

काठमाडौं, साउन ३१ । सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ । कारागार सरुवाका लागि निवेदन

सुनसरी कारागारबाट फरार कैदी झापामा पक्राउ

काठमाडौँ, साउन ३१ । सुनसरी कारागारबाट फरार एक कैदीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । प्रहरीले खोटाङको दिप्रुङचुचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० विराट पोखरी नजिकबाट पक्राउ

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु, हत्यारा फरार

सर्लाही । सर्लाहीमा अपरिचित व्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार राति आठ बजको समयमा हरिपूर्वा नगरपालिका–६ घर भएका ४० वर्षीय रामपुकार यादवलाई दुई जनाको संख्यामा आएका

आजको मौसम : यी स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ, साउन ३१ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकाले हाल नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ । मनसुनको कमजोर प्रभावले अहिले देशको पहाडी भूभागमा साधरणतया

आज कृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं, साउन ३१ । आज भगवान् श्रीकृष्ण जन्मेको दिनको अवसरमा श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीको दिन हिन्दु धर्मावलम्बीहरुले पूजा–आराधना गरेर श्रीकृष्ण जन्माष्टमी मनाउँछन् । हिन्दु धर्ममा

अत्तरियामा टीभीएस ‘एक्सचेञ्ज मेनिया’ हुने, नयाँसँग पुरानो साट्ने मौका

धनगढी । कैलालीको अत्तरिया बसपार्कमा आगामी भदौ १ गतेदेखि टीभीएसको ‘एक्सचेञ्ज मेनिया’ हुने भएको छ । जगदम्बा मोटर्सको अत्तरियाका लागि आधिकारिक बिक्रेता बागेश्वरी मल्टिमोटर्सले पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ

नेपाल–भारतबीचको सम्बन्ध धार्मिक, सांस्कृतिक र राजनीतिक : उपप्रधानमन्त्री सिंह

पाटन (ललितपुर), ३० साउन । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल भारत सम्बन्ध रोटी बेटीको मात्र नभई धार्मिक, सांस्कृतिक र राजनीतिक रहेको बताउनुभएको छ ।

‘नेपालकै माटोको उपज आयुर्वेद चिकित्सा पद्धतिलाई कम महत्त्व दिइयो’

काठमाडौँ, ३० साउन। विगतमा अरु चिकित्सा प्रणालीभन्दा आयुर्वेदलाई कम महत्त्व दिएकाले आयुर्वेद क्षेत्र पछिपरेको सम्बन्धित क्षेत्रका जानकारहरूले बताएका छन् । विशेषज्ञ आयुर्वेद चिकित्सक समाजको तेस्रो राष्ट्रिय अधिवेशन तथा साधारणसभाका वक्ताहरूले

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौँ, ३० साउन । खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विषयमा छलफल भएको छ ।

तीन सय ६१ स्वस्थ्य संस्थालाई ‘डिएचआइएस टु’को युजरनेम र पासवर्ड लिन कामपाको आग्रह

काठमाडौँ, ३० साउन । काठमाडौँ महानगरपालिले महानगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (डिएचआइएस टु) प्रणालीको युजरनेम र पासवर्ड लिनका लागि अनुरोध गरेको छ । कामपा स्वास्थ्य