
काठमाडौं । कुवेतमा मिथानोलयुक्त मदिरा सेवनबाट बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । मदिरा सेवनबाट बिरामी भई विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये अहिलेसम्म ११

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन् । भारतीय वायुसेनाको विमानबाट काठमाडौं ओर्लेपछि मिश्रीले समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई

काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ । आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । पूर्वाधार विकास समितिको बैठकमा वर्षाका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना भएको जनाएको छ । ती घटनामा परेर एक

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका ओल्के पर्व मनाइँदैछ । ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि

काठमाडौँ, भदौ १ । ऐतिहासिक भगवती जात्राको अवसरमा आज (आइतबार) लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । नेपाल–अङ्ग्रेज युद्धमा विजय प्राप्त गरेको सम्झनामा पाल्पामा हरेक वर्ष हुँदै आएको भगवती

काठमाडौँ, भदौ १ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेको छ । पहिरोले सवारी आवतजावत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

काठमाडौँ। नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेकाले मनसुन केही कमजोर बनेको छ। तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले वर्षाको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान पूर्वानुमान

काठमाडाैँ ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ । सहकारी ठगीको अभियोगमा पूर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेलाई आज

सिन्धुली, ३१ साउन । यहाँको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन् । त्यसक्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार घाइते हुनुभएको छ । आज दिउँसो अविरल