देश

ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू

म्याग्दी, २० साउन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू भएको छ ।

कम गुणस्तरको पाँच हजार १७० किलोग्राम दाल आयातमा रोक

काठमाडौँ, २० साउन । खाद्य प्रविधि गुण नियन्त्रण विभागले मापदण्डविपरीतका मास तथा मसुरोको दाल आयातमा रोक लगाइएको जनाएको छ । न्यू श्री बेटल ट्रेडर्स, कञ्चनपुर, भीमदत्तले भारतबाट पैठारीको लागि धनगढी

कम्पनी भन्छ– ‘मल छ’, किसान भन्छन्, ‘पाइएन’

सिरहा, २० साउन । यस वर्ष साउन महिनाको तेस्रो हप्ताको सुरूआतसम्म देशका धेरैजसो भूभागमा खडेरीजस्तो अवस्था सिर्जना भयो । लामो समयसम्म पानी नपर्दा किसानहरू चिन्तित थिए । बीउ रोप्ने समयमै

‘लक्ष्य भेटाउने गरी सिँचाइ क्षेत्रको विकासमा लागौँ’

काठमाडौँ, २० साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनुभएको छ । आज जलस्रोत तथा सिँचाइ विभागको चौँथो त्रैमासिक एवं वार्षिक समीक्षा

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

तानसेन (पाल्पा), २० साउन । अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सिद्धबाबा क्षेत्रका तीन ठाउँमा ढुङ्गासहित पहिरो खसेपछि सोमबार साँझदेखि पूर्णरूपमा

थाइल्यान्डबाट आएको झण्डै ८ किलो हेरोइन बरामद

काठमाडौं । थाइल्यान्डबाट तस्करी गरी ल्याइएको सात किलो आठ सय ग्राम सेतो हेरोइन बरामद भएको छ । लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेतो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ

भारतबाट नेपालमा साना हतियार तस्करी गर्ने गिरोहका एक नाइके पक्राउ

काठमाडौं । भारतबाट नेपालमा साना हतियार तस्करी गर्ने गिरोहका एक नाइके पक्राउ परेका छन् । लामो समयदेखि खोजीमा रहेको उक्त गिरोहको एक भारतीय नागरिकलाई दुई दिनअघि मात्रै प्रहरीको विशेष टोलीले

कांग्रेसबाट निर्वाचित तारकेश्वर-११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका–११ का वडा अध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन् । काठमाडौं र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादमा झडप हुँदा घाइते भएका व्यक्तिले वडाध्यक्ष बस्नेतविरूद्ध जाहेरी दिएपछि उनीविरुद्ध पक्राउ

एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र फ्रन्टलाइन हस्पिटलबीच १० प्रतिशत छुट उपलब्ध गराउने बारे सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकहरुलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.अन्गर्तगको फ्रन्टलाइन

‘कुलिङ पिरियड’ कीर्ते प्रकरण : संसदीय समितिले सभामुखलाई बुझायो प्रतिवेदन

काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’मा गरिएको कीर्तेबारे छानबिनका लागि गठित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ । करिब एक महिना लामो अनुसन्धानपछि