देश

देश र जनताको हितमा विधयेक समितिले कानूनलाई परिमार्जन गर्छः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चिन्ता र चाँसो सम्बोधन गरेर मन्त्रिपरिषद्को विधयेक समितिले कानून परिमार्जन गर्ने बताएका छन् । मंगलबार बिहान (आज) मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधयेक समितिको

विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर

काठमाडौं। विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरूको करिब ५ करोड रुपैयाँ ठगी गरेर अध्यक्षसहित सबै पदाधिकारीहरु फरार भएका छन् । काठमाडौं महानगरपालिका–१० न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित

अनुमति बिनै सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थालाई कारबाही गर्छौंः महानिर्देशक दाहाल

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अवैधानिक रूपमा सेवा दिइरहेका शैक्षिक परामर्श संस्थालाई कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्वारा आयोजित

श्रीमानले कुटपिट गरेको भन्दै प्रहरी चौकी पुगेकी युवती मृत भेटिइन्

धनगढी । कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छन् । १७ वर्षीया सम्झना भट्ट घरमै झुण्डिएको अवस्थामा फेला परेकी हुन् । ६ महिनाअघि मात्रै बेल्डाँडी गाउँपालिका–२ का २४ वर्षीय पवन

बहुविवाह सम्बन्धी व्यवस्था संशोधन गर्न उपसमिति गठन

काठमाडौँ । बहुविवाहसम्बन्धी नयाँ गर्न लागिएको भनिएको व्यवस्था संशोधन गर्न सरकार तयार भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकले उक्त व्यवस्था संशोधन र परिमार्जन गर्न उपसमिति गठन गरेको

रास्वपाद्धारा सचिवालय बैठक आह्वान , यस्ता छन् एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक आह्वान गरेको छ । मंगलबार दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक आह्वान गरेको हो । विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न दिएको आदेश विरुद्ध सरकार सर्वोच्च जाने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी

बागमतीमा बानियाँ नेतृत्वको नयाँ सरकार, एमालेका ६ मन्त्रीको टुंगो

हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आज (मंगलबार) औपचारिक रूपमा पदभार ग्रहण गर्दैछन्। प्रदेश प्रमुख कार्यालय हेटौंडाले दिउँसो ३ बजे मुख्यमन्त्रीको नियुक्ति र ४ बजे सपथ ग्रहण कार्यक्रम

सुनको मूल्य १९०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानिय बजारमा मंगलबार आज सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार मंगलबार छापावाल सुनको मूल्य

पहिरोले बुटवल-तानसेन सडक अवरुद्ध

पाल्पा । पहिरोले तानसेन-बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोका कारण हिजो बेलुकीदेखि सडक अवरुद्ध भएको हो । चट्टान र