देश

तुलसीपुरको सितलपुर घाट नजिकै एक युवक मृत फेला

दाङ । तुलसीपुरको सितलपुर घाट नजिकै २१ वर्षीय एक युवक मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका-१२ कचिलाका किरण खत्री आइतबार बेलुकी साढे ६ बजे मृत फेला परेका हुन्। इलाका प्रहरी

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पार्टी कार्यालय च्यासलमा बस्दैछ। बैठकमा सचिवालय र पोलिटब्युरोबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई

यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन ५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर छ । जसले गर्दा आज देशभर आंशिकदेखि साधारणतया बदली रहने

मधेसका पूर्व प्रदेश प्रमुख अहिराज बलात्कार आरोपमा पक्राउ

काठमाडौँ, ४ साउन । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झालाई प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेशका पूर्वप्रमुख झालाई बलात्कार अभियोगमा आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं

एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको भेटवार्ता सकारात्मक

काठमाडौँ, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुनु सकारात्मक भएको सो पार्टीका नेताहरूले प्रतिक्रिया दिएका छन् ।

सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते

सिरहा, ४ साउन । सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् । कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद चर्किएपछि झडप भएको सिरहाका

कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया

काठमाडौँ, ४ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को आयोजनामा सञ्चालित पहिलो अन्तरराष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’का

स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा

रसुवा, ४ साउन । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व स्याफ्रुबेँसी–रसुवागढी खण्डमा राजमार्ग सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आज

‘मानव अधिकारसम्बन्धी नेपालले गरेका १९६ प्रतिबद्धतामध्ये १६ वटा मात्रै पूर्ण कार्यान्वयन’

काठमाडौँ, ४ साउन । मानवअधिकारसम्बन्धी तेस्रो विश्वव्यापी आवधिक समीक्षाका क्रममा नेपालले गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था निकै कमजोर देखिएको छ । छलफलका क्रममा सांसदहरूले मानवअधिकारसम्बन्धी संवैधानिक तथा कानुनी प्रावधान पूर्ण कार्यान्वयनमा

शिक्षा समितिमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल

काठमाडौँ, ४ साउन । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । सांसदहरूले विधेयक आवश्यक भएको भन्दै त्यसको औचित्य, आवश्यकता र स्वरूपबारे